मान को ब्यथा जुन तार लाई सुनाउ जस्तो लाग्छ कहिले
हावा बनी उनको शामु पुगु पुगु लाग्छ कहिले
।।।।।।
जोगी जस्तै उनकै गँउ मा फीरीलाउन पुगु कि त
फुलबनी चुल्ठिभरी बशु बशु लग्छ् कहीले
।।।।।
आँखा भरी किन आ उछौ बन्द गर मिठो हाशो
उकाली अोराली को चौतारीमा भेट्छुकि त् लग्छ कैले
मेरो माँया जुनी जुनी धर्ती आकाश रहे संम्म
तिम्रो माँया पर्खी रहन्छु अन्तिम शास रहे संम्म
अशोक खलान को मन्छे
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें