रविवार, 20 जून 2010

मन को ब्यथा जुन तार लाई सुनाउ जस्तो लाग्छ कहिले

मन को ब्यथा जुन तार लाई सुनाउ जस्तो लाग्छ कहिले
हावा बनी उनको शामु पुगु पुगु लाग्छ कहिले
।।।।।।
जोगी जस्तै उनकै गँउ मा फीरीलाउन पुगु कि त
फुलबनी चुल्ठिभरी बशु बशु लग्छ् कहीले
।।।।।
आँखा भरी किन आउछौ बन्द गर मिठो हाशो
उकाली अोराली मा भेट्छु जस्तो लग्छ कैले
मेरो माँया जुनी जुनी धर्ती आकाश रहे संम्म
मन को ब्यथा जुन तार लाई सुनाउ जस्तो लाग्छ कहिले
अशोक खलान को मन्छे

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें