गुरुवार, 17 जून 2010

गल्ती गर्ने मान्छे हुन्छ

गल्ती गर्ने मान्छे हुन्छ
मफी दिने देउता
लाखौ मन् भित्र खोज एौटा एौटा दे उता बश्छ
गल्ती ।।।।।।
आशु पीउदै बि रहमा शम्झी तड्पने मान्छे जिउछ
हाँस्दा हाँस्दै मान्छे रोई भ गवान लाई खोज्न पुग्छ
गल्ती,।।।।।।।।।
लाखौं तारा आँकाश का जुन मात्र एक उज्यालो
जुन जस्ती माँयालु को धो काले नै दाग लाग्छ
गल्ती
आफ्नो गल्ती लुकाउन मान्छे किन झुट बोल्छ
आफ्नै भगवान लाई ढाटी मान्छे किन ठुलो बन्छ
अशोक खलन को मान्छे

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें