शन्ती को सन्देस बुझेर बिउझ है अब नेपाली
रगत शिन्चिन छोडहै जाग न जाग नेपाली
भाई लाई भाई ले फुटाय धर्म र रिती बिगारी
श्रीजना नयाँ भुले र पुर्खा लाई शतो सरापी
शन्ती को देश नेपाल शन्ती को हामी पूजारी
आमा को चाह यत्ती नै मिले र बाँच नेपाली
रुप र रङ अनेक हिमाल पहाड तराई
एउटै देश नेपाल नेपाल जन नेपाली
अशोक खलान को मान्छे
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें