आज फेरी पानी पर्यो निलो आकाश लुकाएर
गड्याङ गुडुङ बिजुली र चट्याङ परि थर्कायर ।
आज ।।।।।।।।।।।।।।।।।
कुनै बेला साउने झरी कती मिठो लग्थो मलाई
चरा जस्तै रुजी हिड्न कती मिठो लग्थो मलाई
आज फरी याँद आयो बैश का ति कुरा हरु
हिलो बाटो जिन्दगीको हिड्दा लाग्यो फोहर हरु
आज,,,,,,,,,,,,,,,,,,,,,,,।
म त यसै उसै पनी हारी ह्र्य जिबन भर
कैले रुझे अफ्नो लगी कैले रुझ्ने पर्यो कर
आज,,,,,,,,,,,,,,,, -
मेरो आकश कैलेखुल्ला झरी सबै रोकीयर
गड्याङ गुडुङ जिन्दगीको सबै पिर सकीयर
अशोक खलान को मान्छे
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें