गुरुवार, 17 जून 2010

म त तिम्रै बिहानिमा

म त तिम्रै बिहानिमा जागा हुने मान्छे
सांझ पर्दा गूड् सम्जी हतारिने मान्छे
....................................
दिन् भरि को ताना बेग्लै हजर हजर कुरा
जेभयनि सबै भुली तिमी लाई खोज्ने मान्छे
घरी घरी तिम्रो हाशो खुशी का पल संम्झी
सबै दुख्ख भुलाएर तिम्रो शुख खोज्ने मन्छे
तिम्रो मुस्कन् तिम्रो हाँशो मेरो खुशी तिम्रो
तिम्रो दुख्ख तिम्रो पिर मेरो भन्ने मन्छे
म ........................ ।
तिमि मेरो आधा जिबन आधाँ लग्छ संन्सार
एक्लो हुँदा अध्यारो मै भौतारीने मन्छे
अशोक खलन को मान्छे

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें