-"खलानको मान्छे"
मनको कुरा मनमै राख्दा मैले कती रुनु पर्यो!
आँफै लाई ढाटी ढाटी आज मैले जिउनु पर्यो!१!
मनको,,,,,,,
ह्र्दयमा लुकाएर लजाएरै म अन्जान भय!
कमल को पानी ज स्तै छुट्टीयर बस्नु पर्यो!२!
मनका कुरा,,,,,
बरालिए हावा भ ई कती पिर खप्नु पर्यो!
मन भरी समेटे र मन मा माया राख्नु पर्यो!३!
मनको,,,,,,
कती पर्खे कती तड्पे तर पराई भ ई बस्नु पर्यो!
मनको कुरा भेउ नदीई उन कै खुशी मा रंम्नु पर्यो!४!
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें