राष्ट्र घाती हरुलाई नङ्याउने दिन आयो हजुर!
फेरी पनी जागरणको नयाँ शुभ-दिन आयो हजुर!!
राष्ट्र घाती,,,
उधारोका आशा देखाउने हरुलाई चिनिसक्यौ!
लुट्नु लुटे अब लुट्ने का दिनहरु गयो हजुर!!
राष्ट्र,,,,
बन्द हड्ताल तोड्फोड होईन अब का दिन हरुमा!
चार पाटा मुडेर कालो मोशोधशी घुमाउनू पर्यो हजुर!!
राष्ट्र घाती लाई,,,,
बहिस्कार गरौ सबै मिली राष्ट्र घाती हरुलाई!
सबैले बुझौ नेपाल आमाको पुकार होयो हजुर!!
"खलानको मान्छे"
15 August

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें