रविवार, 29 अप्रैल 2012
एक गर्मीको रात थियो
एक गर्मीको रात थियो
डाडा को जुन कोठामा आयो
बिस्तारै मोहनी अदाले मलाइ
मदहोश बनाउदै गयो !!
अधर कामेको थियो
नजर झुकेको
मत्से कन्याको जस्तो
गन्ध अनौठो थियो !!
गर्मीको एक रात थियो
डाडा को जुन कोठामा आयो
,,,,,,
मोती आखाँ मा राख्दै
सिर झुकाउदै
यो मान्छे लाई त्यसै
पागल बनाउदै थियो !!
सित माग्दैथी जुनले
ताराको चमक देखाउदै
छिल्लिदै बादलुको
च्यादर हटाउदै थियो !!
गर्मीको एक रात थियो
डाडा को जुन कोठामा आयो
,,,,,,,,,,
कोस्दै आफुलाई
मेरो छात्तिमा मुड्कीले हिर्कौऊदै
मायाँ भन्दै थिइ
मायाँ माग्दै थिइ
एक ,,,,
मेरो अन्जुमन संग्रह बाट
"खलानको मान्छे "
शनिवार, 28 अप्रैल 2012
मन्त्र
मन्त्र
ॐ क्रीं काल्यै नमः ॥
बीज मन्त्र
ॐ ह्रीं श्रीं क्रीं परमेस्वारी कालीके स्वाहा ॥
गायत्री मन्त्र
ॐ महाकाल्यै च विद्महे श्मशानवासिन्यै च धीमहि । तन्नो काली प्रचोदयात् ॥
ध्यानम्
करालवदनां घोरां मुक्तकेशीं चतुर्भुजां । कालिकां दक्षिणां दिव्यां मुण्डमालाविभुषिताम् ॥
सद्यश्छिन्नशिरःखड्गवामाधोर्द्ध्वकराम्भुजां । अभयां वरदाञ्चैव दक्षिणोर्द्धाधःपाणिकाम् ॥
महामेघप्रभां श्यामां तथा चैव दिगम्बरीं । कण्ठावसक्तमुण्डालीगलद्रुधिरचर्च्चितां ॥
कर्णावतंसतानीतशव युग्मभयानकां । घोरदंष्ट्रां करालास्यां पीनोन्नतपयोधराम् ॥
शवानां करसङ्घातैःकृतकाञ्चीं हसन्मुखीं । सृक्कद्वयगलद्रक्तधाराविस्फुरिताननां ॥
घोररावां महारौद्रीं श्मशानालयवासिनीम् । बालार्कमण्डलाकारलोचनत्रितयान्वितां ॥
दन्तुरां दक्षिणव्यापि मुक्तालन्विकचोच्चयां । शवरूप महादेवहृदयोपरिसंस्थितां ॥
शिवाभिर्घोररवाभिश्चतुर्द्दिक्षु समन्वितां । महाकालेन च समं विपरीतरतातुरां ॥
सुखप्रसन्नवदनां स्मेराननसरोरुहां । एवं संचिन्तयेत् कालीं सर्वकामसमृद्धिदाम् ॥
हिन्दू धर्मका संस्कारहरु
1
हिन्दू धर्मको संस्कृति विभिन्न संस्कारहरुमा आधारित छ । वैज्ञानिक हिसावले समेत प्रमाणित विभिन्न संस्कारहरु हाम्रा पूर्वज ऋषिमुनिहरुले मानव जीवनलाई मर्यादित एवं पवित्र बनाउनका लागि आविष्कार गरेका थिए । धार्मिक मात्र नभएर वैज्ञानिक दृष्टिले पनि यी संस्कारहरु हाम्रो जीवनमा महत्वपूर्ण छन् । हिन्दू संस्कृतिको महानतामा यी संस्कारहरुको महत्वपूर्ण योगदान रहेको छ । प्राचिनकालमा हाम्रा प्रत्येक कार्यहरु संस्कारबाट आरम्भ हुने गर्दथे । उक्त समयमा संस्कारका संख्या पनि लगभग चालिस थिए । समयको बद्लिँदो परिस्थितिसँगै मानिसहरुमा व्यस्तता बढ्दै गयो जसले गर्दा हाम्रा केही संस्कारहरु स्वतः विलुप्त भए । यसप्रकार समय अनुसार संसोधित भएर संस्कारहरुको संख्या निर्धारण भए । गौतम स्मृतिमा चालिस प्रकारका संस्कारहरुको उल्लेख भएको पाइन्छ । महर्षी अंगिराले यिनको अन्तर्भाव पच्चिस संस्कारमा गर्नुभएको छ त्यस्तै व्यास स्मृतिमा सोह्र संस्कारको वर्णन गरीएको छ । हाम्रो धर्मशास्त्रमा पनि मुख्यरुपमा सोह्र संस्कारकै व्याख्या गरिएको छ । हिन्दू धर्ममा सबैभन्दा पहिलो गर्भाधान संस्कार र मृत्युपरान्त अन्त्येष्टि अन्तिम संस्कार हो । गर्भाधानपछि पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामांकरण आदी संस्कार नवजात शिशुको यस दैवी जगत्सँग सम्बन्ध स्थापनाका लागि गरीन्छ । नामांकरण संस्कारपछि चूडाकर्म संस्कार र यज्ञोपवीत संस्कार हुन्छ अनि त्यसपछि विवाह संस्कार गरीन्छ । विवाह संस्कार गृहस्थ जीवनको सर्वाधिक महत्वपूर्ण संस्कार हो । विवाहलाई हिन्दूधर्ममा स्त्री र पूरुष दुवैको लागि सवैभन्दा महत्वपूर्ण संस्कारको रुपमा लिईएको छ । विवाहलाई जन्म जन्मान्तरको सम्बन्ध मानिन्छ । विभिन्न धार्मिक ग्रन्थ अनुसार संस्कारहरुको क्रम पनि भिन्न भिन्नरुपमा देखाइएको छ तर प्रचलित संस्कारका क्रमहरु यसप्रकार रहेका छन् ः गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामांकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, विद्यारम्भ, कर्णवेध, यज्ञोपवीत, वेदारम्भ, केशान्त, समावर्तन, विवाह तथा अन्त्येष्टि । गर्भाधानदेखि विद्यारम्भसम्मका संस्कारहरुलाई गर्भसंस्कार पनि भनिन्छ यिनीहरुमा पहिला तीन संस्कारहरु गर्भाधान, पुंसवन र सीमन्तान्नयनलाई अन्तर्गर्भ संस्कार तथा यसपछिका छ संस्कारहरुलाई वहिर्गर्भ संस्कार भनिन्छ र गर्भ संस्कारलाई दोष मार्र्जन अथवा शोधक संस्कार पनि भनिन्छ । दोष मार्जन संस्कार कुनैपनि शिशुमा पूर्वजन्मबाट आएको धर्मकर्म सम्बन्धी दोष तथा गर्भमा आउने विकृतिलाई मार्जन गर्नका लागि गरिने संस्कार हो । पछिका छ वटा संस्कारहरुलाई गुणाधान संस्कार भनिन्छ । गुणाधान संस्कार दोषमार्जन गरिसकेपछि मानिसमा सप्तगुणको अभिवृद्धिकालागि गरिने संस्कार हो । हाम्रा पूर्वज तथा ऋषिमुनिहरुले हामीलाई सुसंस्कृत तथा समाजिक र नैतिकवान बनाउनका लागी अथक प्रयास तथा सोधको परिणाम स्वरुप यी संस्कारहरुको स्थापना गरेका थिए । यस्तै विविध संस्कारहरुका कारण हिन्दू धर्म र संस्कृति अद्धितीय छ । अहिलेको प्रविधिको चरम् विकास तथा मानिसहरुको व्यस्तताका कारण सनातन धर्मावलम्बीहरु अब यी संस्कारका मुल्यमान्यताहरुलाई भुल्दै गइरहेको पाइन्छ । यसैको फलस्वरुप मानिसहरुको चारित्रिक गिरावट, संवेदनहीनता, असामाजिकता, हिंसा र गुरुहरुको अवज्ञा, अनुशासनहीनता इत्यादी कुराहरुले हाम्रो समाजमा प्रश्रय पाइरहेका छन् । धेरै मानिसहरु आफ्नो कर्तव्यपथबाट विमुख भई निकृष्ट कृयाकलापतर्फ लागेको देखिन्छ । हो, समय अनुसार परिवर्तित हुनु आवश्यक छ तर हाम्रा ऋषिमुनीहरुद्वारा स्थापित मूलभूत सिद्धान्तहरुलाई नकार्न कहिलेपनि श्रेयष्कर हुँदैन । आदिकालदेखि चलिआएको परम्परा र मान्यतालाई पक्कै पनि कुल्चनु हुन्न । यी सबै संस्कारहरु सत्यता र वैज्ञानिक आधारले प्रमाण्ति छन् । अहिले पूर्वीय धर्मदर्शनलाई अध्ययन गरी पश्चिमी मुलुकका धेरै मानिसहरु यो धर्मसंस्कारलाई अंगाली रहेको तथ्य हामीसामू छर्लङ्ग छ तर हामी भने दैनिक टाढा–टाढा भईरहेका छौ । हाम्रा महान र मौलिक संस्कारहरुको परिचय निम्नानुसार रहेको छ ।

शुक्रवार, 20 अप्रैल 2012
चोट पनी देउ मलाई
चोट पनी देउ मलाई
दोश पनी देउ
दुनियालाई के थाहा
लात पनी देउ
बात पनी देउ
हुनै पर्छ खुशी तिमि
मेरो लागी पनी
आशु पनी देउ मलाई
जलन पनी देउ
पिईदिन्छु सधैभरी
ताप पनी देउ
चोट पनी देउ मलाई
पिर ब्यथा देउ
हुनै पर्छ खुशी तिमि
काडा पनी देउ मलाई
झर्ने पात देउ
सुवासिलो हुनु पर्छ
मेरो लागी पनी
दुनियाको के कुरा
मन रुदा पनी
चोट पनी ,,,,,,
"खलानको मान्छे"
दाइ यो गित c माइनर र A मा लिनु है
दोश पनी देउ
दुनियालाई के थाहा
लात पनी देउ
बात पनी देउ
हुनै पर्छ खुशी तिमि
मेरो लागी पनी
आशु पनी देउ मलाई
जलन पनी देउ
पिईदिन्छु सधैभरी
ताप पनी देउ
चोट पनी देउ मलाई
पिर ब्यथा देउ
हुनै पर्छ खुशी तिमि
काडा पनी देउ मलाई
झर्ने पात देउ
सुवासिलो हुनु पर्छ
मेरो लागी पनी
दुनियाको के कुरा
मन रुदा पनी
चोट पनी ,,,,,,
"खलानको मान्छे"
दाइ यो गित c माइनर र A मा लिनु है
मायाँ को मुहानै सुकायौ
मायाँ को मुहानै सुकायौ
छायाँ को रुपनै लुकायौ
साउने मुल फुटेकै थियो
खडेरी प्याशी बनायौ!!
मायाको मुहानै सुकयौ
पारिलो घाम तप्ने रहरमा
मरिची भेदले जलयौ
उशाको लालिमय जिबन
मुठ्ठिको बालुवा बनायौ !!
चैत को झरिले पिटेको
चरीझै बेहाल बनायौ
अपत्यारिलो बिछोड
मलाई एक्लै रुहायौ
"खलानको मान्छे "
मेरो अन्जुमन संग्रह बाट
छायाँ को रुपनै लुकायौ
साउने मुल फुटेकै थियो
खडेरी प्याशी बनायौ!!
मायाको मुहानै सुकयौ
पारिलो घाम तप्ने रहरमा
मरिची भेदले जलयौ
उशाको लालिमय जिबन
मुठ्ठिको बालुवा बनायौ !!
चैत को झरिले पिटेको
चरीझै बेहाल बनायौ
अपत्यारिलो बिछोड
मलाई एक्लै रुहायौ
"खलानको मान्छे "
मेरो अन्जुमन संग्रह बाट
शुक्रवार, 13 अप्रैल 2012
मनमा छ उद्देश्य ठुलो आमा लाई हसाउने
मनमा छ उद्देश्य ठुलो आमा लाई हसाउने
नियतिले दियो दुख्ख सधै भरी रूहाउने
जिबन धारा बदल्छु झनै कठोर भयो जिबन
सागर छुने रहर ले पौडीदा झनै डुबेछ जिबन
..........
समर्पण मा काहा चुके काहा हराउदै छु
जिबन मेरो भौतारिदा लक्षे टाडै पाउदैछु
भाग्य लाई दोष दिदै पन्छिन चाहन्न कतै
लड्छु अन्तिम प्रलय सम्म समर्पण भुल्दिन तेसै

मंगलवार, 10 अप्रैल 2012
ढुङ्गा फोड मुर्ती बनाउ तिमी कलाकार हौ
ढुङ्गा फोड मुर्ती बनाउ तिमी कलाकार हौ
मुटु फोड घाइते बनाउ तिमी कलाकार हौ !
मेरो भन्नु केही छैन अब जिब्रो थुते पक्षी
सुनी बस्छु कुरा सुनाउ तिमी कलाकार हौ !!
प्रतिवाद गर्दिन म तिमीले बोल्ने ठाउमा
मेरो पिडा आपनै भजाउ तिमी कलाकार हौ !!
तराजुमा जोख कहिँ गमलामा सजाउ
थुनी पिजडामा रूहाउ तिमी कलाकार हौ !!
लाख तिम्रो माया मलाइ केही पलको याद
त्यो मुर्तिको चोइटे ढुंगा लत्याउ तिमी कलाकार हौ
"खलानको मान्छे"
मेरो अन्जुमन संग्रह वाट

शुक्रवार, 6 अप्रैल 2012
कही आशु मात्र कही हाशो खुशी
कही आशु मात्र कही हाशो खुशी
ठान्दिन भाग्यको हो नाशो खुशी !
बर्बाद आफै हुने हरु आरोप लगाउछन
संघर्ष गर्न नसक्नेकोनै हो पाशो खुशी !!
मलाइ चाहिदैन उधारोमा खुशी !
लिउ तिमिनै त्यो चिशो खुशी !!
"खलानको मान्छे"
अपुरो यो गजल तेतिकै पोस्ट गरेको छु
ठान्दिन भाग्यको हो नाशो खुशी !
बर्बाद आफै हुने हरु आरोप लगाउछन
संघर्ष गर्न नसक्नेकोनै हो पाशो खुशी !!
मलाइ चाहिदैन उधारोमा खुशी !
लिउ तिमिनै त्यो चिशो खुशी !!
"खलानको मान्छे"
अपुरो यो गजल तेतिकै पोस्ट गरेको छु
एक पल्ट फेरी मनको संनुस उघारे रात भरी
एक पल्ट फेरी मनको संनुस उघारे रात भरी
खोपाको बती झिकेर हेरे तस्बिर रात भरी !
पुराना चिठी पुरानो कुरा दोहराय मन मनै
नियाली बशे एक्लो यो जिबन सम्झेर रात भरी !!
नीयती कस्तो भाग्य को खेला मनु कि नमानु
भुलेको भन्ने मायाको डोरी बटारे रात भरी !!
उठेर हिडे दैलाको छेउ अध्यारो निछाम्मै !
जुन खोज्दै,तारा गन्दै बसेर रात भरी !!
मन्द हावा सिर सिरे चल्यो अजीबको लाग्दै थो
तन्द्रा मै हिडे भिर को बाटो सम्झेर रात भरी !!
"खलानको मान्छे "
मिउनीक जर्मनी
गुरुवार, 5 अप्रैल 2012
इतिहाश मा आफुले हारेको
इतिहाश मा आफुले हारेको भन्दै
केहि नर पशुहरु
आमालाई बलात्कार गर्न खोज्दैछन
बाबालाई बाहुन बाद को बर्को वोडाई
गोर्खाली साम्राज्यको आफुलाई दाश घोसणा गर्दै
स्याम नै मुक्तिको कुरा गर्दै छन
मानसिक रोगीले झैँ
घरि घरि गाली गलौज मा उत्रिदै
आफ्नो अकर्म को आवरण बनाउदै छन्
इतिहाश को एउटा पाटो उत्खनन गर्दै छु म
जित्ने को कलम रोकेर हार्नु को पिडा भित्र
आजको लज्जाबोध ,अनी तिरस्कार खोज्दै छु म
विशे नगर्ची ले,सुत्रबद्दा गरेको अर्थ तन्त्र
अनी नारायण दास ले स्थापित गरेको पन्चिसिल
एकीकरण को महायात्रा मा पृथ्बी को युद्द कौसल
इतिहास साक्षी छ गोरखाली साम्राज्य बादी होइनन
नेपाल बादी थिय ,जाति बादी होइनन,राष्ट्र वादी थिय
समयको घेरा भित्र उठेका बन्दुकले
लाचारी नाकामी लुट जाल झेल सिकाउदै
फुटाउने सडेन्त्र मा माहाजाल बुनेर
दिग्भ्रमित बनी जातीयता छेत्रियता मा बढ्दै छ
अनी इतिहास पुरुष हरुको त्याग तपस्या लाइ
कालो पोत्न खोज्दै स्यम चोखिन खोज्दै छ
यो विषाक्त छेड को बिष बमन रोक्न
जैथक नालापानी किल्ला कगड़ा पुगी
बिर हरुको रातबिर खोज्नु परि रहेको छ !!
ए इतिहास मा हारेका हरु हो
गोरखाली साम्राज्यबादी भैदियर नै
नेपाल ले हिमाल आफ्नो भन्न पायको हो
तराइ आफ्नो भन्न पायको हो
पहाड मा प्रेम को नाबी नारोपेको भय
हिजो पुर्खाले बनायको नेपाल हेर
अनी जन्म भुमि को जयजय कार गर
हिम्मत छ भने फाटेको दौरा भित्र
अझै पनि युद्दका अबसेस बाकीनै छन्
अंग्रेज ले दियको सस्थी संग
गोरखाली ले गरेको प्रेम तुलना गर
तिमीले हारेका थियनौ तिमि स्यम भ्रम मा छौ
तिम्रो पुर्खा को स्वाभिमानी सिरुपाते खुकुरी लाइ सोध
अनी भत्कियका गडी किल्ला हरुलाई सोध
गोर्खाली हरु तिम्रो सम्रक्षेण र अघुवाई मै लडेका थिय
हातेमालो गर्दै बिशाल नेपाल को अभियान मा
जुटेका थिय
आज भ्रम मा छौ ए रक्ताबिर तिमि
पुर्खालाई नाधिक्कर त्यो एकताको समय
नाचुडिने धागोमा बधियाको छ
तिमीले आफ्नो इतिहाश पड्नै पर्छ अब
"खलानको मान्छे "
हाल मिउनिक जर्मनी

बुधवार, 4 अप्रैल 2012
खान पुगोश दिन पुगोश चाहिदैन अरु मलाइ
खान पुगोश दिन पुगोश चाहिदैन अरु मलाइ
एक गाश कमै खान्छु बढ्न पुगोश सधै मलाइ !
गरिबीको झातोमा पिशियाका आफ्ना मेरा
पडन पाउन नानीहरुले चाहिदैन महल मलाइ !
खान पुगोश ,,,,,,
स्वाबिमानी पाइला चलोश कर्मसिल हात बडोश
गास बास सबैले पाय इश्वर पुज्नु छैन मलाइ
खान पुगोस दिन ,,,,
असक्षेम का तागारोलाई हटाउनु पर्छ अब
झगडाका कुरा हैन सान्ति क्षेत्र देउ अब मलाइ
खान पुगोश ,,,,,
पिई दिन्छु सारा दुख्ख शुख देउ नेपालीलाई
हाशो देउ हर ओठ मा बेदना पिउने मलाइ
खान पुगोश ,,,,
एस्तो केहि गर्न पाय नेपाली को निम्ति मैले
हर जन्म नारकै देउ चाहिदैन स्वर्ग मलाइ

मन्दिर मा चडाउने अक्षेता अब संगाली राख्छु म
मन्दिर मा चडाउने अक्षेता अब संगाली राख्छु म
हे शिब शिबस्वा स्वरूप दुखिलाई बढ्छु म !
मानबको पिडा हेर स्वर्गको झ्याल बाट
अक्षेता लिन बन्द गर पृथ्बी तल बाट !!
इस्ट देब मेरा हे शिब पुकार्दछु दिलले
छेमता देउ दुखीको साहारा बन्दछु मनले
आलोक जगाई देउ मनमा प्राणीलाई
मुठीदान अन्न चडाउँन सकु गरिब दुखिलाई !!
भर पेट खाय आमाले स्वास्थ रहन्छ जगनै
सयौ पुस्था मानबको उठ्दछ धर्तीमै !!
भोकै तिमीले उठाउछौ जगमा नासुताऊ भोकोनै
दरिद्रता हटाउने जुक्ति सिकाउ सधैनै
हे शिब अन्नपूर्ण संग भिक्षा माग्छु
सहयोगी हात बढाउँन पठाई देउ भिक्षा नै
तिमिनै पूर्ण सत्ते हौ आत्मामा तिमि छौ
दुखीको आशु देख्दा बढ्ने हातमा तिमि छौ !!
धक फुकाई बाड्न सकुन हुनेले जगमा
अक्षेता भेटि मन्दिर मा होइन चडाउँन गरिबको चुलोमा
आशिष देउ सच्चा मनले जो सेवा गर्छ आर्तको
तेसैले स्वर्ग भोग्दछ सधै पृथ्बी तलको

मंगलवार, 3 अप्रैल 2012
थाकेर कोही पुग्छन मसानमा
थाकेर कोही पुग्छन मसानमा
हारेर कोही पुग्छन मसानमा !
अन्तिम सत्ते एकै हो जानी
राम नाम जप्छन मसानमा !!
कोही रंग रसमा भुली
भौतारिदै पिउछन मसानमा
जिउने कला छ है अनौठो
कोही हारेर रुन्छन मसानमा !!
जल्नु सल्किदै धुवा भै छेडमा
माटोको पुतली खरानी बन्छन मसानमा !!
मलामी कोही आउलान बोकी
यो देह भुली पोलिन्छ्न मसानमा
रुने होलान सम्झेर कोही
अझाम्बरी देह सकिन्छन मसानमा
जलेको लाशको धुवाले
बिदा माग्छ सधैनै मसानमा
"खलानको मान्छे"
हारेर कोही पुग्छन मसानमा !
अन्तिम सत्ते एकै हो जानी
राम नाम जप्छन मसानमा !!
कोही रंग रसमा भुली
भौतारिदै पिउछन मसानमा
जिउने कला छ है अनौठो
कोही हारेर रुन्छन मसानमा !!
जल्नु सल्किदै धुवा भै छेडमा
माटोको पुतली खरानी बन्छन मसानमा !!
मलामी कोही आउलान बोकी
यो देह भुली पोलिन्छ्न मसानमा
रुने होलान सम्झेर कोही
अझाम्बरी देह सकिन्छन मसानमा
जलेको लाशको धुवाले
बिदा माग्छ सधैनै मसानमा
"खलानको मान्छे"
सदस्यता लें
संदेश (Atom)