खान पुगोश दिन पुगोश चाहिदैन अरु मलाइ
एक गाश कमै खान्छु बढ्न पुगोश सधै मलाइ !
गरिबीको झातोमा पिशियाका आफ्ना मेरा
पडन पाउन नानीहरुले चाहिदैन महल मलाइ !
खान पुगोश ,,,,,,
स्वाबिमानी पाइला चलोश कर्मसिल हात बडोश
गास बास सबैले पाय इश्वर पुज्नु छैन मलाइ
खान पुगोस दिन ,,,,
असक्षेम का तागारोलाई हटाउनु पर्छ अब
झगडाका कुरा हैन सान्ति क्षेत्र देउ अब मलाइ
खान पुगोश ,,,,,
पिई दिन्छु सारा दुख्ख शुख देउ नेपालीलाई
हाशो देउ हर ओठ मा बेदना पिउने मलाइ
खान पुगोश ,,,,
एस्तो केहि गर्न पाय नेपाली को निम्ति मैले
हर जन्म नारकै देउ चाहिदैन स्वर्ग मलाइ
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें