मायाँ को मुहानै सुकायौ
छायाँ को रुपनै लुकायौ
साउने मुल फुटेकै थियो
खडेरी प्याशी बनायौ!!
मायाको मुहानै सुकयौ
पारिलो घाम तप्ने रहरमा
मरिची भेदले जलयौ
उशाको लालिमय जिबन
मुठ्ठिको बालुवा बनायौ !!
चैत को झरिले पिटेको
चरीझै बेहाल बनायौ
अपत्यारिलो बिछोड
मलाई एक्लै रुहायौ
"खलानको मान्छे "
मेरो अन्जुमन संग्रह बाट
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें