यहाँ मान्छे फुल टेकी काँडा चुंम्दै मुस्कुराउछन्
बचन ले पिड्दै सधै माँया भन्दै मुस्कुराउछन
-----------
लुकायर आशु पिउने हरु लाई त्राण दिदै
हाशी हाशी पिषको प्याला पिलाउन बडाउछन
--------------
समयको नियतिका लेखा जोखा राख्दै स्वध्छन
हार -जितको जुवा जस्तै जिन्दगीलाई बनाउछन्
--------
पथ्थर पुज्ने हरु हो आत्मा पुज्न थाल्लयौ भने
फुल को नि जतन गर्छौ काँडा लाई पन्छाउछौ
---------
मनको हरी लाई स्वध मन भित्रै जगतको छ
प्रेम समर्पण मा मात्र यि रहश्य खुल्छन्
"खलानको मान्छे " चुंम्दै मुस्कुराउछन्
बचन ले पिड्दै सधै माँया भन्दै मुस्कुराउछन
-----------
लुकायर आशु पिउने हरु लाई त्राण दिदै
हाशी हाशी पिषको प्याला पिलाउन बडाउछन
--------------
समयको नियतिका लेखा जोखा राख्दै स्वध्छन
हार -जितको जुवा जस्तै जिन्दगीलाई बनाउछन्
--------
पथ्थर पुज्ने हरु हो आत्मा पुज्न थाल्लयौ भने
फुल को नि जतन गर्छौ काँडा लाई पन्छाउछौ
---------
मनको हरी लाई स्वध मन भित्रै जगतको छ
प्रेम समर्पण मा मात्र यि रहश्य खुल्छन्
"खलानको मान्छे "