गुरुवार, 28 जुलाई 2016
Yo paribhesh maa
यो परिभेशमा सजियर किन ? सबलाई पागल बानाउछेउ
बोली तेस्तै मिठो हाशो किन ? सबलाई घाईते बनाउछेउ ।
यो
त्यो भिरको गुराश जस्तो बैश यसरि नदेखाउ
चन्चल ति परेली हरु यसरि नझिमंक्याउ
सुन्दर ति कालो घटा को नागबेली चुल्ठी
अनी लालाट मा चम्कने रातो टिका नस_जाउ
यो
होलान दिल फेक ओरि परी त्यो भिड को एउटाा म
धुलो हु म यो धर्तिको हुर परी तिमी मेरो स्वर्ग को भ, ईदेउ
"खलानको मान्छे"
Kasto nasha
कस्तो नसा पिलाई दियौ तिमीले ति दुई आखा बाट
होश मै छु जस्तो लाग्छ ब्यहोशी छु आज बाट । ।
कायनाथ भरि आर्को पाउदिन म यस्तै अनुभुती आर्को
सुर मही बोली त्यस्तै अन्धकार मा परेको किरण बाट । ।
सपनी मा छु तेशै भिउसना भन्दा माथी
यो सत्ते अनुभुती प्रेम हो हृदए बाट
कस्तो
लाखौ युग देखी जान्दछु जस्तो लाग्छ कहिले काही
हर मेरो स्वास ले खोजेजस्तो हुन्छ कहिले काही
तर बिबस्ता के को हो अड्किन्छ नजिका हुन तिम्रो
तिमी हौ मेरो लागी बर्दान ति_नै ईश्वर बाट
कस्तो
प्रेम सत्ते हो अटल हो बिश्वाश हो पर्_खाई हो
प्रेम ईश्वर हो पुजा हो आराधाना हो मन बाट
अ, मुक भाशामै सबै ब्यक्त गर्ने प्रेम हुन्छ आत्मै बाट
तिम्रो नसालु हेराई केवल मेरो हो त्यस्का हरेक ईसारा बाट
"खलानको मान्छे"
खत,रा स्वर छ र राग जानेको छ भने यो गाना देउ
बुधवार, 27 जुलाई 2016
Aaune chhu m
आउने छु म माग्न तिमीलाई परिवार सब साथ राखी
तिमी लजायर आउनु छन अझै बाधा फुकाउन बाकी ।
साईत हेराई जन्ती पक्षी लगायर आउला जब तिमीकाँहा
तिमी घुम्टिमा सिगारियर स्वागत गर्न आउनु त्यहाँ । ।
पुरै बिधी संबत अग्नी साक्षो राखी बन्धन मा बाधिउला
तिमीलाई आधा जिबन मानी हर बाचा गरुला
आउने छु म माग्न
तिमीमा म ,म मा तिमी हुनेछौ जब हामी एकै
जिबन को नया रङ मा डुबौला हासेरै जसै
साना साना सपना संङ्गाल्दै एक आर्कोमा भरोशा बडाउदै
माकुरी जालो जस्तो आफै मा नै रमाउदै
अनन्त काल संम्म पिरतिको धुन मा सुसेल्दै
डुबौला प्रेम सागरमा रमाउदै रमाउदै
आउने छु म माग्न
"खलानको मान्छे"
बुधवार, 20 जुलाई 2016
Jaba timi
जब तिमी साथ थियौ
दुख के हो भुलाई दियौ
जब तिमी टाडा भयौ
सुख के हो संम्झाइ दियौ । ।
नियती को खेल कस्तो
याद हरुमा डुबाई दियौ
भाग्-यमानी ह्रैछौ तिमी
जगसारा भुली गयौ
चोट ब्यथा छाडी खुशि
अग्नी स्नान गरी गयौ
जु-नी जु-नी हाम्रो माया
अधुरो कथा भयो
भेट्न आउछु प्यारा छिटै
तिमी बिना भोर भयो
धुप जिन्दगीको अब
सहने शक्ती छैन
अधुरो भै सारा रहर
तेशै तेशै थाती भयो
पात झर्छ फुल फुल्छ
तर त्यो नि ओईलाउछ
तिमी बिना सुन्य सुन्य
बसन्त यो बैमान भयो
हृदए मा कती खोजु
स्मृती का खाल्टा खुल्टी
तिमी बिना अधुरो मै
बेहाल बेहाल मेरो भयो
"खलानको मान्छे "
मंगलवार, 19 जुलाई 2016
Aasha niraasha
आशा निराशा को खेल मा किन डुब्छन मान्छे हरु
मेरो मेरो मेरो भन्दै किन रुन्छन मान्छे हरु ।
जिन्दगीयो पानी जस्तै सल ल ल बग्नु पर्थो
की नभय तलाउ मा संङ्लियर बस्नु पर्थो
असन्तुश्ट्री कुन्ठा हरु आफै रोप्छन मान्छे हरु
आफ्नै महत्वकाङक्षा मा डुब्छन मान्छे हरु
संम्बृद्दिको लोभ लालच रोपी जिउछन किन किन्
भुल्छन तेशै मत्ता भही मर्नु पर्छ एक दिन
ईश्वर बद्लिन्छ स्यम भित्र ईश्वर नखोजेर्
भ्रम पाल्दै स्वर्गको आफ्नै आत्मा लत्यायर
कर्म गर्नु एउटाा कुरा प्राणी सबको हित हुने
कर्म भुली सासत्व त्यो कुरा गर्छन ठुला हुने
बिश्वाश गर्नु आफैलाई खोजी रहनु आफै लाई
आशा निराशा त्यागी जिबन ससत्व बुझ्न लाई
"खलानको मान्छे"
Tija ko geet lekhdai
सोह्र सिङ्गार रातो साडी सबै तिम्रो लागी
बर देउ भोले बाबा स्वामी मेरो लागी
यस्पालिको तिज ब्रत अमर प्यार पाउ
सत्ते सत्ते भोले नाथ जस्तै पती पाउ
तिजको ब्रत बशी पुजा पाठ गर्छु
जन्म जन्म को नाता पाउने बर माग्छु
तिज आयो कुमारिको मन मा हल्चल ल्यायो
शुक्रवार, 8 जुलाई 2016
Mrityu
य मृत्यु प्रशन्न हुँदै आईज आउँदा फेरी म भाठा
अङ्कमाल गरेर मलाई हसाउदै लगेश दुर जगत मा
य मृत्यु
मैले मेरो भागको कार्य सिद्द गर्न सकिन होला
तेसैले सजायको भागिदार हुन्छु होला
मौका मिल्यो मिलेन समय सदुपायोग गरे गरिन्
हिसाब राखेको होलाश बही खातामा त्यहाँ
य मृत्यु
यो सारीर को अस्तित्व मैले सकारेको हु जेरो दर्वार मा
आत्मा लाई परंम सुख दिन सकी सकिन यो जगतमा
धेरै दुस्कर्म गरे अन्जान मै मैले कर्मको पथ मा हिड्दा हिड्दै
सबै सुईकार्न छ सजाय दिदा प्रशन्न भै सुना
य मृत्यु
मेरो सारीर का आफन्त हरु रोलन छुट्दा फेरी
दुई चार दिन हो फेरी भुल्लान ऋतु फेरिय सरी
"खलानको मान्छे"
बुधवार, 4 मई 2016
अरुणिमा
तिमी आयौ जब मेरो जिन्दगीमा तब अरुण उद-य भयो
पहिलो किरण अरुणिमा मिठो न्यानो आभाश भयो । ।
तिमी आयौ
पाशाण जस्तै बनी सकेथे आफैलाई भुलेर जब
तिम्रो कोमल एक मुस्कान ले बदली दियो संसार तब
तिम्रो बोली तोते बोली सँगै रमाउदै का क्षेण हरु
अदितिय खुशी हरु मनमा खेल्दै थिय रहर हरु
तिमी आयौ
जब तिमीले पुकार्यौ मलाई मेरो जगत नै नयाँ भयो
तिम्रो बाल हठ अनि प्रशु हरु मेरो लागी बर्दान भयो । ।
तिमी मेरो धड्कनको हर्के ढुक ढुकी मा बसिदियौ
यही नै मलाई बिधाताको ठुलो बर्दान जस्तो भयो
तिमी आयौ
मेरो आखा को नानी तिमी मेरो संसार को अरुणिमा तिमी
मेरो श्रीजना को शब्द तिमी मेरो कबिता को सार तिमी
"खलानको मान्छे "
अरुणिमा जन्मदा को क्षेण
फ्र्ङ्फोट जर्मनी
शुक्रवार, 22 अप्रैल 2016
ए ठुली
मन मा माया लुकाउनु किन माया देखाउने डराउनु किन
ए ठुली भन न भन आशुले छोपी राख्दछौ किन । । ।
माया हो विशाल आकाश जस्तो चन्द्र सुर्य तारा अ-टाउछन
लघुता तिम्रो दृष्ट्री को भ्रम ए ठुली मान न मान । ।
पबित्र हुन्छ माया को युद्द माया मा हुन्न शुद्द अशुद्द
समर्पण जिबन भरको नाता ए ठुली बुझौ न बुझ्
समाज को डर रिती को कर न अल्झिउ तर सम्मान गर
पुकार तिम्रो हृद्-उस्को पबित्र छ सुन न सुन । ।
एउटै रगत मान्छे हरु को पिउने जल एउटै फेर्ने सास एउटै
एउटै धर्ती एउटै आकाश ए ठुली मनन गर । ।
"खलानको मान्छे "
मंगलवार, 19 अप्रैल 2016
सधा सधा
हृदयमा बस तिमी खुल्ला मेरो दिलको ढोका
सजायर छु तिमीलाई आत्मा देखी सधा सधा
बाटो तिम्रै हेरेर कुरी बसेको धेरै भयो मैले सखा
तिमीले भुलेउ तर मैले संम्झी रहे सधा सधा । ।
कुनै मोड्मा यही गल्ली दोहरायर हिड्यौ भने
मेरो आशा पुर्ण हुन्थोकी कल्पन्छु सधा सधा । ।
जनम जनम को कुरा हरु तिमीलाई याद न होला नै
तर पनि चोखो एक नजर अले हेर लाउ कि आशा छ सधा
म पुर्ण छैन अपुर्णमै अतृप्त छु युगौ देखी
मेरो हृदयको प्याश चोखो समर्पण नै हो सधा सधा
जन्मनु मर्नु कृया र प्रतिकृया को एक चक्र मात्रै
कहिले बुझ्नेछौ यो माया नगरि मिथ्या हो सधा सधा
"खलानको मान्छे "
शुक्रवार, 8 अप्रैल 2016
रित्तियर सकिने यो बोत्तल जस्तो के जिन्दगी
रित्तियर सकिने यो बोत्तल जस्तो के जिन्दगी
जली जली खाग हुँदै प्रकाश छर्ने पो जिन्दगी
हरेक सुन्दर बस्तु हरु जिबन दाई हुन्नन यहाँ
घोट्ताप्रे र निर मशी सिलस्जित हो जिन्दगी
सुन्यतामा चेतनाको रहस्य छ भन्छन ज्ञानी
कर्म मा नै जिबन छरे कर्म गर्नु हो जिन्दगी
सेवाअ भव देखवती बनवटी आडंबर केलाई
क्षेण भरको तारिफले फुलेको के जिन्दगी
देश को लागी मरी मिट्टने सपुता को हो जिन्दगी
चोखो मन ले भेद रहित सेवा गर्ने ईश्वर हरु
आफु जल्छन सधै भरी दिप बनाई यो जिन्दगी
"खलानको मान्छे "
सोमवार, 28 मार्च 2016
लेखिन अरे एउटा कथा
लेखिन अरे एउटा कथा समर्पण को उनले
सिउदो भरी सिरबन्धी मा लुकाई ब्यथा जुनले
आशु झार्दै वियोगको डोली चड्दा फेरि
संझाईंन रे गुराश लाइ सझाउछु याद मनले ..
दोवाटो र चौबाटो ले पनि स्वधे अरे
रुने छैन अतितको कुनै सपनाले
लेखिन
मनको गहिरो सागरमा प्रीतको मोती भरी
नुनिलोमै गुनिलो भै पुज्ने छिन रे मनले
रीती होरे मिल्नु छुट्नु यात्रा जिन्दगीको
साटिदैन चोखो माया कहिँ कतै सुनले
लेखिन अरे
"खलानको मान्छे"
रविवार, 20 मार्च 2016
गुरुवार, 17 मार्च 2016
आगो बिना जल्छ यो दिल
आगो बिना जल्छ यो दिल
पानी ले पनि पोम्छु यो दिल
यस्तै हुन्छ चोखो मायामा
हुरी न आई उड्छ यो दिल
आगो बिना
थामिदैन ताप हरु
आशु बिना नै दिन्छ यो दिल
के के के हुन्छ आजकाल
प्रीती बिना पागल यो दिल
सम्झेर टोलाउछ दिल
बिर्शने लाई खोज्ने यो दिल
आगो ----
हरदिन भौतारीदै जान्छ
उनको दैलो पुग्छ यो दिल
फुल हरु चुडेर हास्छ
फुल झर्दा रुन्छे यो दिल
------
"खलानको मान्छे"
रविवार, 13 मार्च 2016
हरदिन आशु पिउन पनि
हरदिन आशु पिउन पनि बज्रको मुटु हुनु पर्छ
सम्झेर नै निश्टुरिको नाम सुईकार्न सक्नु पर्छ । ।
कस्लाई पो रहर होला जुन हेरी रात बिताउने बैशमा
टोलायर चिशो मन सेक्न आफैलाई थप थापाउनु पर्छ । ।
पिडा लुकायर पनि मुस्कुराउनु पर्ने जिबन
साना साना खुशी खोज्दै सधै सधै जल्नु पर्छ । ।
परदेश मा शुख छ रे शुख खोज्न पर्देशिय
जती दुख गरे पनि दुख जित्न गिर्नु पर्छ । ।
संझिदैनन नोठको बिटा गन्ने हरुले दुख पिडा
घर देशमा बस्ने हरुले सुख सयल गर्नु पर्छ
धौले घरको काम के छ ? सम्पती को काम के छ
मन मा सुख हरायर पसिनाले नुहाउनु पर्छ
हरदिन आशु पिउन पनि बज्रको मुटु हुनु पर्छ
"खलानको मान्छे "
गुरुवार, 25 फ़रवरी 2016
आज नेपाल आमा लाई
आज नेपाल आमा लाई गाली गर्दै
नेपाली भाइ नै रमाउने भय ।
राष्ट्र्य एकता खल्बल भय देखी
आतंङ्का लाई क्रान्ती भनिय देखी
नरा बलिमा जनवाद खोजिय देखी
नेपाली हिमंश्रक पशु बनेका छन
गणतन्त्रको लेपमा लपेटिय देखी
निर्दोश नन्दलाल नाअयकोब लागी
भोक भोकै म र्छ
पहिलो बस्त्रा धारी हरु
मानब अधिकार को नाममा डलर खेती गर्छन
सत्त हजार नेपालिको लाश डकार्ने हरु
भाले बन्ने सपना देख्छन
अनी आफ्नो अ मिश्ट को लागी
नेपाली हरु सँग खेल वाड गर्छन
अनी क्रन्तिकारी को पगरिमा
अग्रामी भाई राष्ट्र बेच्न उद्दत हुन्छन
अन्धा नेपाली हात्ती छमे जस्तै गणतन्त्र जिन्दावाद भन्छन
सान्ती लुटेर आफै
मधेशे पाहाडे लेकाली बनेका छन
धिक्कार छ अग्रगामी सपना
नेपाली लाई जोड्नुको साटो
पाट्री को लेवल मा फुटाउने योजना
सफल बनेको छ नेपाली लेन्डुप को सपना
जाग नेपाली चेतना भय
धर्म र राष्ट्र को लागी
राष्टृय एकता को लागी
"खलानको मान्छे "ली गर्दै
नेपाली भाइ नै रमाउने भय ।
राष्ट्र्य एकता खल्बल भय देखी
आतंङ्का लाई क्रान्ती भनिय देखी
नरा बलिमा जनवाद खोजिय देखी
नेपाली हिमंश्रक पशु बनेका छन
गणतन्त्रको लेपमा लपेटिय देखी
निर्दोश नन्दलाल नाअयकोब लागी
भोक भोकै म र्छ
पहिलो बस्त्रा धारी हरु
मानब अधिकार को नाममा डलर खेती गर्छन
सत्त हजार नेपालिको लाश डकार्ने हरु
भाले बन्ने सपना देख्छन
अनी आफ्नो अ मिश्ट को लागी
नेपाली हरु सँग खेल वाड गर्छन
अनी क्रन्तिकारी को पगरिमा
अग्रामी भाई राष्ट्र बेच्न उद्दत हुन्छन
अन्धा नेपाली हात्ती छमे जस्तै गणतन्त्र जिन्दावाद भन्छन
सान्ती लुटेर आफै
मधेशे पाहाडे लेकाली बनेका छन
धिक्कार छ अग्रगामी सपना
नेपाली लाई जोड्नुको साटो
पाट्री को लेवल मा फुटाउने योजना
सफल बनेको छ नेपाली लेन्डुप को सपना
जाग नेपाली चेतना भय
धर्म र राष्ट्र को लागी
राष्टृय एकता को लागी
"खलानको मान्छे "
हे नाथ मन भित्र
हे नाथ मन भित्र को राक्षेश दवाउन सकु
हत प्राणिमा एकै तिम्रो छबी देख्न सकु । ।
मेरो के नै छ र अस्तित्व श्रीष्टी कण बनु
तिम्रै चेतना र प्रकाश खोज्दै रंम्न सकु । ।
हे नाथ
घमन्ड न-आओश रत्ती भरी सेबक बन्न सकु ।
नाम भन्दा पनि ठुलो कर्म गर्न सकु
यो धर्ती हशाउने प्रायत्न हर दिन नया गर्दै
धर्ती पुज्दै सत्तमार्ग मा हरक्षेण हिड्न सकु । ।
हे नाथ आर्त हरुको दुख आशुतोष बनी सहु
मदारी हौ म कठपुतली तिम्रै नाच नाच्न सकु । ।
मेरो मनोरन्जन ले खुशी भय जन्म सफल हुन्थो
हे नाथ पाउको धुलो बनी पाउमा बस्न सकु । ।
"खलानको मान्छे "
सोमवार, 15 फ़रवरी 2016
देश को सान
देश को सान उच राख्ने हर योद्दालाई सलाम मेरो
देश को मान उच्च राख्ने हर सपुता लाई सलाम मेरो । ।
देश को
अटुट बिश्वाश समर्पण ले देशको सेवा गर्नै सपुत्
आधा पेट मै खुशी हुने बिर हरुलाई सलाम मेरो । ।
देश को
सिमाकिला मा जागा बस्ने देश भरी सान्ती छर्ने
माटोमानै पशिनाको धारा सिन्चने सबैलाई सलाम मेरो । ।
पल पल योधर्तिको संबृद्दिको सपना सजाइ
हरेक ढुक ढुकी मा नेपाल आमा सजाउने लाई सलाम मेरो । ।
देश
दुई आखा को नानी जस्तै मेची काली प्राण भनि
हिमाल पाहाड त राई जोड्ने हर मनहरु लाई सलाम मेरो
देश को गौरब अखन्डता नेपाली पन बैभव मानि
संसार भरी नेपाली सिर उचाल्ने बिरहरु लाई सलाम मेरो । ।
"खलानको मान्छे "
रविवार, 14 फ़रवरी 2016
भेल बाडी झै छेड्को
सच्चै मायाँल लगाँछौ कि ? ठट्टा गरेको हौ
जन्माष्टमी तिज भुली ! गुलाब मगेको छौ । ।
मुना मदन मालती को जस्तो चोखो प्रीती
सनातन प्रेम दिवश शिब रात्री भुलेकी छौ
साचो माया ----
हेर यि पाखा भरी चोखो माया फुल्छ
चखेवाको जोडी बनी आधी देब घुम्छ
आफ्नो अस्तित्व मेटाउने नयाँ पर्ब कस्तो
देखा सिकी गर्नु हुन्न किन भुलेकी छौ । ।
साचो
सिउदो भर्ने समर्पण लाई दासलाई भन्छौ
पराईको गुलाम भै के को गुलाब माग्छौ
सत जन्म जन्म जन्म प्रीती बस्ने देश मा
भेल बाडी झै छेड्को माया पराईको हेर्छौ । ।
साच्चै ----
संसार भर मा आदिम माया सिकाउने देश मा
छाला होईन मन लाई चोखो मायाँ गर्छौ ।
रुप रङ भन्दा ठुलो समर्पण र बिश्वाश
बिश्वासको रेखा नागी के को जिबन खोज्छौ । ।
"खलानको मान्छे "
बुधवार, 10 फ़रवरी 2016
सपुत हौभने
हरा पल हुन्छ राश्ट्र घात यहाँ
हर्क्षेण छ देश द्रोह यहाँ
बिधिको सासन भात्किय देखी
हरछेड छ गद्दारी यहाँ
अराश्टृय तत्वलाई ताला चाबी सुपियर्
न्याउरी मारी पछुत्तो भ-ई रहेछ यहाँ
तीन कै ईशारामा आन्दोलन भयो
तीनअकै ईशारामा गोली चल्छ यहाँ
देश भक्त लाई पाखा लगाए पक्षी
देश द्रोहिकै हुकुम चल्छ यहाँ
जाग जाग ए जाग नेपाली हरु
अझै ढिला भयको छैन यहाँ
रात पर्नु अगि नै निर्णय गर
अन्धकार छाई सकेको छैन
देश धर्म सस्कृती को रक्षा का खातिर
नेपाली एकता को प्रतिक रोज्नुछ यहाँ
उठ हातेमालो गरी लुट्दैछन लुटेराले देश यहाँ
सपुत हौभने सच्चा बलिदान को खाचो छ यहाँ
"खलानको मान्छे "
सोमवार, 8 फ़रवरी 2016
म कसरी संम्मान गरु !
देश लाइ बर्बर आदिम युगमा पुर्याउने
संवेदना हिन नेता लाई कसरि संमान गरु
देश लाई जर्जर द्वन्द मा धकेली
पार्टी को हितमा अकुत संपती जम्मा गर्ने
नेता लाई कसरि संमान गरु
देश लाई जर्जर बनाई सुखमा डुब्ने
अनि भाषण मा देश बिकाश को सपना बाडी
देश को संपती किस्ता किस्ता मा लुट्दै
पुर्खाले आर्जियाको धरोहर छेड बिक्षेद बनाउने
धर्म सस्कृति माथि खुल्ला बलात्कार गर्दा
उल्टै डलर को दाश बनि
सनातन धर्म को जरो उखाल्दै
मेल्क्षे बन्धन मा बाधिने लाई कसरि संमान गरु
मेरो देश सान्ति क्षेत्र लाई रणमा परिवर्तन गरि
भाई भाई लाई भाइकै दुश्मन बनाउदै
भाइकै हात बाट मृत्यु दिनेलाई कसरि नेता मानु
परिवर्तन बिकाश को लागि हुनु पर्ने मा
आफ्नो पूर्ण सभ्यता नै नष्ट गर्ने हरुलाई कसरि संमान गरु
भ्रस्ट राजनीति को सुरुवात जग बसाली
देश को मियो नै पचाउने हरुलाई
म कसरि संमान गरु
हे विधाता यिनीहरु नेपाल आमाको दोषी हुन्
सान्ति सदाचार अहिम्शा का बिरोदी हुन्
मानब संवेदना हिन स्वार्थी हुन्
सायद असिम सुन्न्यमा न्याय हुन्छ होला
तेहा हरेक नेपालीको क्रन्धन को हिसाब माग्नु
तेहा हरेक नेपालीको निर्दोष रगत को हिशाब माग्नु
हामीलाई सपनाको यात्रा गराई
स्यम राजशी ठाट मा सजिने हरुले
कद्दफी र सद्दाम को मृत्यु मेरो देश मा नपाय पनि
तिम्रो दर्वार मा अबश्य पाउने छन्
मेरो देश लाई धर्म सस्कृति हिन बनाउने हरेक ले
कल्प कल्प संमा धुत्कार पाउन
´´ खलानको मान्छे
रविवार, 7 फ़रवरी 2016
अन्तिम युद्द देशको
सुगौली सन्धी को बिरोध गर्ने हरु ले
कोशी गंन्डक संम्झौता गरे
अपार जलश्रोत को एकाधिकार मा
छिमेकिको गुलामी गरे
आठो किलो मिलाउनु थियन
देश भक्त हु भन्दै देश द्रोहको अंकमाल गरे !
आफ्नो निहित स्वार्थको लागी
नालापानी मा लेखियको बिर गाथा भुलेर्
राश्ट्र लाई तथानाम गाली गर्दै
धर्म संस्कृती माथी प्रहार गर्ने हरुले
टनक पुरा संम्झौता गरे
राष्ट्र बाद भन्दै न्याय समानता लागी
मर्ने हरु ले माहाकाली संझौता गरे
पुर्खाले पसिना बगायर एकिकृत गरेको नेपाल्
पुर्खाले जुक्ती लगायर रक्षा गरेको धर्म संस्कृती
बेथान आक्रमण गरी बिद्रोही हु भन्ने हरुले
डलर र युरोको भर मा माशिदिय
नेपाली निरही बनी मुक दर्शक बनी दिदा
झन्डै नेपाली सेनालाई पाखा लगाई
बिस्तार बादिको सेना धुसाई सकेथे
ती नै नपुङ्सक द्रब्य पिचाश हरु ले
भबिश्यमा देश लाई थल्याउने बिपा संझौता गरे
गणराज्य को मसिनो स्वर ले बिरोध गर्दै
आफुलाई ईमान्दार नेता को रुप मा राख्ने ले नै
कर्णाली सम्झौता ठीक छ भ नि मोहर लगाय
जस्लाई बिश्वाश गर्ने मिल्यो बिना जनताको छोरा हरुलाई
जो सत्ता मा रहदा र नरहदा एउटै कुरा फरक गर्छन !!
यो ज्ञान भुमी सनातन भुमी मा गिद्दे नजर राख्ने हरु
कपुत हरुको साहाराले देश लाई खोक्रो बनाउदै गय
राजा र प्रजा बिचको संबन्ध मा पर्खाल खडागर्ने हरु
राजालाई तथानाम आरोन लागाउने हरु
आज नाङ्गिसकेका छन र पनि भ्रम को खेती गर्न न्याय छन
देश द्रोही हरुले राष्ट्रबाद को ओकालत गर्दै
सच्चा देश भक्त लाई फुटाउदै सत्तसिन बन्ने हरु
होशियार नेपाली जनताले बुझी सके राष्ट्रबाद
तेसैले अब यो देश मा पुन राज तन्त्र को लागी युद्द हुँदै छ
अन्तिम युद्द देशको अखन्डता को लागी
सार्भभौमा सत्ता को लागी
"खलानको मान्छे "
मंगलवार, 26 जनवरी 2016
फेरी एउटा पाटन उठनु परेको छ
विरोध का लागी विरोध होइन
सुमार्ग निर्देशनको आवाजका लागी
।फेरी एउटा पाटन उठनु परेको छ
आठ दल को बहुलठ्ठी निर्णय हरु सुधार्न का लागी
नेपालयको समग्र उन्नती को निम्ती
लोकतन्त्र´को बलियो जग खन्न को लागी
फेरी एउटा पोखरा मा लहर चल्नु परेको छ
जनमत संग्रह को अधीकार छुटाउने लाई नङगाउने परेको छ
जनता रैती र दाश होइन न भाँडा को राजनिती कार्यकर्ता
सार्भभौम नेपाली जनता यो सत्य महसुष गराउनु परेको छ
त्यसैले फेरी एउटा सुनसरी जाग्नु परेको छ
आन्दोलन को भावना विपरीतका सबै नेतालाई छाड्नु परेको छ
संविधान सभाको चुनावमा विरोधिलाई पनि मौका दिनु परेको छ
सच्चिने मौका माओवादी लाई मात्र होइन कमल थापा लाई पनि दिनु परेको छ
हिँशा प्रति-हिँशा साच्चै नै रोक्ने हो भने
फेरी एउटा म्यालुङ बजार जाग्राम बस्नु परेको छ
राष्ट्रबाद को नयाँ पतका फहराउन बाकी नै छ
युद्धको भुत-भुते खरानी बाट निर्माण को बाटो खोज्नु परेको छ
त्यसैले फेरी एउटा रोल्पाले बन्दुक मोह त्याग्नु परेको छ
अहिशाको हातेमालो सहित लङमार्च गर्नु परेको छ
लोकतन्त्र को स्थाइत्व र बिकासका लागी
विरोधको मुठ्ठी होइन सहयोग को सपत गर्नु परेको छ
फेरी एउटा चितवन ले संगम चोकमा कुटो बोक्नु परेको छ
नेपाली श्रमको नेपाली चर्खा अब चल्नु परेको छ
विरोध का लागि विरोध होइन शान्ति को नारा घन्काउनु परेको छ
भोली ईतिहास ले सराप्ला राजालाई पनि एक मौका दिनु परेको छ
त्यस्का लागि फेरी एउटा काठमाण्डौ चनाखो हुनु परेको छ
व्याक्ती पूजा होइन अब राष्ट्र पूजा नै शाहीदको आकांक्षा सबै ले बुझ्नु परेको छ
त्यसैले बृह्तर नेपाल मा जीवन र जगत को मर्म बुझाउनु परेको छ
सबै पारदर्शी प्रणाली को बिकासको लागि जन सहयोग को अपिल छ
जन बिकास र जन बिचार नयाँ भावना का लागि
पुन कृष्णमन्दिर चोक मा एउटा पाटन उठनु परेको छ
-अशोक " खलान को मान्छे "
ड्रामस्टाड , जर्मनी
सुमार्ग निर्देशनको आवाजका लागी
।फेरी एउटा पाटन उठनु परेको छ
आठ दल को बहुलठ्ठी निर्णय हरु सुधार्न का लागी
नेपालयको समग्र उन्नती को निम्ती
लोकतन्त्र´को बलियो जग खन्न को लागी
फेरी एउटा पोखरा मा लहर चल्नु परेको छ
जनमत संग्रह को अधीकार छुटाउने लाई नङगाउने परेको छ
जनता रैती र दाश होइन न भाँडा को राजनिती कार्यकर्ता
सार्भभौम नेपाली जनता यो सत्य महसुष गराउनु परेको छ
त्यसैले फेरी एउटा सुनसरी जाग्नु परेको छ
आन्दोलन को भावना विपरीतका सबै नेतालाई छाड्नु परेको छ
संविधान सभाको चुनावमा विरोधिलाई पनि मौका दिनु परेको छ
सच्चिने मौका माओवादी लाई मात्र होइन कमल थापा लाई पनि दिनु परेको छ
हिँशा प्रति-हिँशा साच्चै नै रोक्ने हो भने
फेरी एउटा म्यालुङ बजार जाग्राम बस्नु परेको छ
राष्ट्रबाद को नयाँ पतका फहराउन बाकी नै छ
युद्धको भुत-भुते खरानी बाट निर्माण को बाटो खोज्नु परेको छ
त्यसैले फेरी एउटा रोल्पाले बन्दुक मोह त्याग्नु परेको छ
अहिशाको हातेमालो सहित लङमार्च गर्नु परेको छ
लोकतन्त्र को स्थाइत्व र बिकासका लागी
विरोधको मुठ्ठी होइन सहयोग को सपत गर्नु परेको छ
फेरी एउटा चितवन ले संगम चोकमा कुटो बोक्नु परेको छ
नेपाली श्रमको नेपाली चर्खा अब चल्नु परेको छ
विरोध का लागि विरोध होइन शान्ति को नारा घन्काउनु परेको छ
भोली ईतिहास ले सराप्ला राजालाई पनि एक मौका दिनु परेको छ
त्यस्का लागि फेरी एउटा काठमाण्डौ चनाखो हुनु परेको छ
व्याक्ती पूजा होइन अब राष्ट्र पूजा नै शाहीदको आकांक्षा सबै ले बुझ्नु परेको छ
त्यसैले बृह्तर नेपाल मा जीवन र जगत को मर्म बुझाउनु परेको छ
सबै पारदर्शी प्रणाली को बिकासको लागि जन सहयोग को अपिल छ
जन बिकास र जन बिचार नयाँ भावना का लागि
पुन कृष्णमन्दिर चोक मा एउटा पाटन उठनु परेको छ
-अशोक " खलान को मान्छे "
ड्रामस्टाड , जर्मनी
मंगलवार, 19 जनवरी 2016
खुलेको भय हुन्थो खुले पक्षी सास्ती भयो
न खुलेको भय हुन्थो खुले पक्षी सास्ती भयो
मनको चोखो माया मेरो उपहाश प्रती भयो । ।
पिडा हुन्छ जलन बड्छ आजकाल उनको हाशो ले नि
घाउँ माथी नुन चुक सहदा झन ठुलो खती भयो
मेरो माया फुल जस्तो काँडा बिच नफुले नि
जुन डुब्दा पर्ने सित नानी झार को गती भयो । ।
घाम को किरण मेरो लागी नपोखियोश अब देखी
दिना हरु डुबाउछु खै कस्तो मती भयो । ।
मान्छे हरुको भिडमा हरायको मान्छे हु म
जस्लाई आफ्नो ठाने मैले उस्कै दुखको नियती भयो । ।
"खलानको मान्छे "
सदस्यता लें
संदेश (Atom)