रित्तो सडक जस्तो बन्दै गयो जिबन
तिमीबिना सुन्ने जस्तो बन्दै गयो जिबन !!
हल्ला थियो गाउमा प्रिती हुदाको बखत
जब तिम्रो डोली निस्कियो सुनसान भयो जिबन !!
चारै तिर दोषी नजरले हेरे जस्तो लाग्छ
अशिम पिडानीलेर रित्तो ह्रयो जिबन !!
अब यो बाटोमा कोही हिदैन के कारण ले होला ?
आभाष प्रेम को सकेर खडेरी परेको यो जिबन !!
रित्तो सडक जस्तै बन्दै गयो जिबन
तिमीबिना सुन्ने जस्तो बन्दै गयो जिबन !!
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें