मनको तस्बिर झरि फुट्यो सिसा जस्तै बज्रियर
आधि हुरी चल्यो, चट्याङ् बज्रियो निरास् बनायर
मनको,,,,,, ।
दुर दुर छितीज पारी पुगीन सिन्दुर पैरियर
थाहा दियकी भय पुज्थे होला ह्रिदय यो खोलेर
मन ,,,,
कसरी सजाउ मनमा अब मैले पराई नाशोलाई
मेरो तपस्या सुरु भयो चाहाना को सिमा काटेर
मनको,,,
तस्बिर उन्नकै भय पनी उनी भै सकिन पराई
हत्तेहाल्नू हुन्न अब ,सहनुछ अतित संम्झियर
खलानको मान्छे
के यो गजल भयो???????
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें