भो नयाँ बर्षको अब कुनै सफत खादीन म
पुरानो कुरा हरुनै धेरै बाकी छ मेरो
मेरो निर्दोष छातीभरि लेख्दिन अब कुनै नयाँ अध्याय
पुरानो कथाहरुको ठेली छ
भो यसपाली नयाँ बर्ष को कुनै सफत खादिन
पोहोर साल बर्ष भरी नयाँ सपनाको खाका कोरेथे
परारै को घाउ हरु भुलेर
बर्ष बित्दै जादा सडक भरी दोहरी ह्रयो
झुट माथिको पर्दा खस्ने डरले
आतिय सपनाका ठेकेदार हरु
भो नयाँ बर्ष को ,,,,,,,
महंगी पानी बिजुली को भउको के कुरा
सरकारी सुबिधा र शुरक्षा को के आशा
न्याय समानता र अधिकार को चर्को भाषण
भो अब सुन्दिन मिथ्या चारीको कुराहरु
साधुको भेष मा लुटेरा का आवरण
पर्दा खस्दै छ नाटक को अन्तिम द्रिस्य मानचित हुदैछ
फेरी सुमेरु यात्रा मा निकलियका हरु
प्रथम पुजित हुने लालशा मा दौडदै छन्
स्यम परमात्मा अस्चर्यमा छन्
रिद्दी सिद्दी कसलाई सुम्पने भनेर
यसपाली म लाटो बन्नेछु दर्शक बन्नेछु
बोल्दिन म आतंक को बिरोधमा
हेरी रहने छु द्रब्य पिचाश हरुको खेल
सत्ता सदन बिरोध समर्थन
केवल प्रतिक्षा गर्छु पूर्ण कर्मको
पुरानो वाचा हरु को दस्ताबेज
समझदारी को पालना भलै अरुले नगरुन
अझै बन्दुक को कुद देखाउन
म नडराई पुन नेपालि एकताको प्रतिक लाइ आवहान गरि रहन्छु
स्वयम् सच्चिन को लागि
नेपाल मात्री भुमि को लागी
पुरानो कुरा हरुनै धेरै बाकी छ मेरो
मेरो निर्दोष छातीभरि लेख्दिन अब कुनै नयाँ अध्याय
पुरानो कथाहरुको ठेली छ
भो यसपाली नयाँ बर्ष को कुनै सफत खादिन
पोहोर साल बर्ष भरी नयाँ सपनाको खाका कोरेथे
परारै को घाउ हरु भुलेर
बर्ष बित्दै जादा सडक भरी दोहरी ह्रयो
झुट माथिको पर्दा खस्ने डरले
आतिय सपनाका ठेकेदार हरु
भो नयाँ बर्ष को ,,,,,,,
महंगी पानी बिजुली को भउको के कुरा
सरकारी सुबिधा र शुरक्षा को के आशा
न्याय समानता र अधिकार को चर्को भाषण
भो अब सुन्दिन मिथ्या चारीको कुराहरु
साधुको भेष मा लुटेरा का आवरण
पर्दा खस्दै छ नाटक को अन्तिम द्रिस्य मानचित हुदैछ
फेरी सुमेरु यात्रा मा निकलियका हरु
प्रथम पुजित हुने लालशा मा दौडदै छन्
स्यम परमात्मा अस्चर्यमा छन्
रिद्दी सिद्दी कसलाई सुम्पने भनेर
यसपाली म लाटो बन्नेछु दर्शक बन्नेछु
बोल्दिन म आतंक को बिरोधमा
हेरी रहने छु द्रब्य पिचाश हरुको खेल
सत्ता सदन बिरोध समर्थन
केवल प्रतिक्षा गर्छु पूर्ण कर्मको
पुरानो वाचा हरु को दस्ताबेज
समझदारी को पालना भलै अरुले नगरुन
अझै बन्दुक को कुद देखाउन
म नडराई पुन नेपालि एकताको प्रतिक लाइ आवहान गरि रहन्छु
स्वयम् सच्चिन को लागि
नेपाल मात्री भुमि को लागी
पुराना भत्कियका संरचना बनाउन लाग्छु अब
"खलानको मान्छे"
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें