गुरुवार, 15 मार्च 2012

मर्नु पर्ने हो यो जिबन एक दिन थाकेर

मर्नु पर्ने हो यो जिबन एक दिन थाकेर
आफ्नो भन्ने सबैलाई एकै चोटी छाडेर
मर्नु पर्ने हो यो जिबन ,,,,,,,,,,,,,,,,,,
मेरो प्रयत्न अनौठो छ अझाम्बरी हुने
पिरतीका सबै कुराहरु जस्ताको तस्तै लेखेर
मर्नु ,,,,,,
तिमि अमर भैसक्यौ मेरा कथा हरुमा
पडन सक्छौ आफै कागाच का पन्ना खोलेर
,,,,,
नामै बेगर पनि तिम्रो बयान गरेको छु मैले
तिमिनै हौ मेरो श्रीजना पुन्ज भनेर
,,,,,,
म धेरै चोटी मरेको छु आफ्नै कथामा
तिमीलाई सधै भरि नै मैले जिताएर
म मरेको छु जिउदो मुर्दा होइन तर
बेमतलब बाचेको छु पराइ भयर
,,,,,,,,
"खलानको मान्छे"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें