गुरुवार, 1 मार्च 2012

जताततै अन्धकार छ

जताततै अन्धकार छ जिन्दगीमा आज
एक झल्को दुर्लब भयो जिन्दगीमा आज !
उनको माया बेगर मेरो रोकियाको यात्रा
आधी सत्ते दुख्छ सधै कलेजीमा आज !!
मिठो कुरा सुनिदैन हुरी चल्दा मनमा
अध्यारोले गाझी  छाड्यो बेहोशीमा आज !!!
मेरो जिबन तहश नहस,फुल्लोस उनको जिबन
अब नआऊ मेरो सामु   मरुभूमिमा आज
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें