किन माया मर्यो भनेर तेसै चित्त दुखाउनु
माया के हो नया अर्थ हरु कतै नलगाउनु
समर्पण बिना मायाको के नै औचित्य छ र ?
झरी बादल के के के के सबै जिबन सम्झिनु
किन
बस बसेको हो भने उठ्नु नै पर्छ बिहानीमा
साहरा बनेको हो भने छोडिनु पर्छ हुलमुल मा
जिबन को कुरा गरेर झुटो सान्तोना मनलाई दिदा
आफै ले भुलेको कुरा सम्झिन लाइ नाचुक्नु
किन ,,,,,???/
मायाको बिशाल सागरमा किनारा हुदैन डुबेपक्षी
डुब्ने हरुले मोति समेटी खुशी खोज्छन डुबेपक्षी
माया गर्ने हरुले माया गरिरहन्छन बिछोड मा पनि
बिछोड नै प्रतिक मानि मायाको सझिरहन्छन मनमा पनि
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें