सोमवार, 26 मार्च 2012

बिचित्र को दुरी खिच्यो जिन्दगीले हामी बीच

बिचित्र को दुरी खिच्यो जिन्दगीले  हामी बीच
कस्तो सिमा रेखा कोर्यो जिन्दगीले हामी बीच !

मन भरी माया थियो आखा भरी रहर थियो
समयको धारमा लड्दा छुट्दा पनी माया थियो!!

कस्तो हावा बताश चली उडाइ लग्यो हर खुशीलाई
आखा भयो पानि पनी साउने भेल जिन्दगीलाई !!

अजर अमर बाचाहरु कुरी हेर्ने चौतारी लाइ
सबै भन्दा राम्रो जुन दुर दुर गगन लाइ

तिम्रो माया अझै पनी अल्झेको छ  मन भरी
उस्तै तस्बिर माया बोकी हेर्ने छु मन भरी
"खलानको मान्छे"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें