आकाश सुन्ने छ हेर धर्ति कोलाहाल
तिमी बिनाको संसार एकदमै बेहाल
थाकेर बशेको छैन कतै तिम्रो यादमा
फशेकै छु नचाहेर दुनियाको जालमा
कुमाल कोटीको जस्तो बुद्दी भयन
एउटा झुप्रो थियो धुलिया ले छाडेन
आफ्नै रमाइलो म़ा रम्दा पनी
सुनेर नशुने झैँ दुनियालाई गर्दा पनी
खै मलाइ बच्नुको धरै भयन
तिमी बिना अर्को साहारै भयन
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें