अब हिड्न गाह्रो भयो उल्टे बाटो हिडेपछी
नागासिने कस्तो नाता जिन्दगीले जोडेपछी !
जिन्दगीको यात्रा मेरो कति अनौठो छ
नटुंगिने गरे यात्रा जिन्दगीले छाडेपछी !!
अभाघी को कथा पनी भुली जाने छेड भरमा
मरुभूमि भयो जिबन मायाको फुल झरेपछी !!!
मायाको भेद जान्न नपाइ जलाएछु मुटुलाई
नजानेरै एउटै उल्टे बाटो सुरु गरेपछी i
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें