आफ्नो त जुन नै हरायो,सधै औसीको रात मलाई
बेसाहारा एक्लो अन्धकार काट्नु छ सधै मलाई !!
आफ्नो ,,,,,,!!!
मायाका दिन थिय सुनौला मेरो पनी अतितका
आधी हुरी संग लड्ने छैन अब तागत मलाई !!
आफ्नो,,,,!!
एउटा सानो बतासको झोक्काले भात्कियाको संसार
कम्जोर पिरतीले जलायो रूहाउदै फगत मलाई !!
आफ्नो,,,,,,!!
केवल एक छिनको साथ् मात्र नसिब भयछ त मलाई
तेही उज्यालो किरण ले बाचेछु बाकि अन्धकारै त मलाई
"खलानको मान्छे"
करीब एक बर्ष अघाडी लेखेको यो गजल जस्तो भावना गजल को चाल ढाल मा नरहे पनी फजल मानि सुइकार्नु होला ल ??????????
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें