जुन भन्छ मायालु लाई
नदी जिन्दगी लाई
आफ्नो जिबन खडेरी रे
बाहार मायालु लाई
आकास जत्रो मन पनी
रित्तियाको बखत
मन भित्र चल्ने रहर
सबै मायालु लाइ !!
बर्षाले खोतलेको
कच्ची सडक जस्तो
एउटा नया आशा बोकी
भन्छ मायालु लाई
एक झार पानीमा
रुझ्दा को आनन्द
सद्धियौ को चोखो माया
दिन्छु मायालुलाई
पिरती को संसार यो
झरी पक्षी को आकाश
पुर्णिमाको जुन जस्तो
भन्छ मायालुलाई
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें