निष्ठुरी भै रूहाएनी सहेकै छु मैले
तिम्रो यादमा घरि घरी जियकै छु मैले !
मन भ्रम मा छैन तर याद कस्तो
रात भरी कल्पनामा पाएकै छु मैले
पियारिको खडेरीले फाटेको यो मन
लुकी लुकी फोटो हेरी सियाकै छु मैले
तिम्रो लागे मरे पनी बच्नु पर्ने जिबन
याद हरुको चिता माथि पियाकै छु मैले
आफ्नै लागी भय पनी जियाकैछु मैले
तिम्रो बाटो सफा राखी हिदेकैछु मैले
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें