शनिवार, 10 मार्च 2012

सक्छौ भने

सक्छौ भने अझै थप चोट हरु मलाइ
तिमी खुशी हुनु पर्छ केहि हुन्न मलाइ !!
यी आखा का पानी हरु सुकी जान्छ छेडमै
तिमी बगी रहनु पर्छ सागर छुन लाइ
माया मर्नु पर्दैन हिडेका दोवाटोको
एउटा यात्रा पर गरि सक्यौ लाग्छ मलाइ
वालापन्को साथी भयानौ जिन्दगी भारलाई
मेरो याद नआओस कहिँ कतै तिमीलाई
तिमी मेरो पुजा बन मनको मन्दिरमा
सहन्छु म सबै पिडा तेही खुशी मलाइ
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें