रविवार, 11 मार्च 2012

मेरो माया को कुनै अर्थ तिमीलाई नभय पनी

मेरो माया को कुनै अर्थ तिमीलाई नभय पनी
माया गरी रहन्छु तिमीलाई जुनी जुनी भरी 
तिमीलाई पाउनु पर्छ भन्ने मेरो चाहना होइन 
अन्तिम चाहा तिमी खुशी हुनु पर्छ भन्ने भुल्न सकिन 
केहि भन्दा दुनियाले तिमीलाई चोट लाग्ने दिल्लछ 
तिम्रो राम्रो सुन्दा झनै राम्रो होश भन्ने चाह बढ्छ 
 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें