उनी भित्र के छ हजुर उनी भित्र के छ
मेरो एउटा सिंगो संसार सपना हरु छ
~~~~~~`~~~
मलाइ माया गर्ने मन सपनिल आखा
मेरै लागी खुशी बनी धड्कने मुटु छ
उनी भित्र .....
~~~~`
पराइले कुरा काटे उनका सामु कतै
नबोलेरै सुनी बसी एकलै रुने मन छ
~~~~~~
राम्रो कुरा हरु सबै दिहराउदै भन्ने
नराम्रो मेरो लागी कहिल्यै न स्वच्ने
पवित्र बन्दन को असिम प्यार छ
मेरो एउटा सिंगो संसार सपना हरु छ !!
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें