रविवार, 18 मार्च 2012

जिन्दगी यो बेअर्थमा

जिन्दगी यो बेअर्थमा भौतारी रहेछ
हिडा हिदै नसकिने दुरी जन्मियाछ
एकोहोरो माया गर्नु भुल होला मेरो
हृदयमा लुकाउनु गल्ति होला मेरो
चाहानायो झनै झनै किन बडी रहेछ
अतृप्त प्यासी आखा तेसै भिझी रहेछ
किन याद यती सारो बढ्छ हृदयमा
जताततै उनकै छाया देख्छु संसारमा
गल्ति गर्ने मान्छे हुन्छ संगै बस्दै जादा
सानो कुरा ठुलो बनी दुइकिनार हुदा
मे पनी बिझाउने सुला माने हरु
खुशी बन जिन्दगीमा भुल खोज्ने हरु
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें