रगत पिउ बाच्ने हरुको
खाउ लाश मर्ने हरुको
महल चाहियको तिमीलाई
भोका नांगा हरुको
,,,,,,,
ध्वंश निर्माण कस्ता कस्ता शब्दावली तिम्रो
नाइके रहेछौ गाठे लुटेरा हरुको
,,,,,,,,,
खाली गर गाउ बस्ति फेरी पनी
किन छिनियो र सान्ति जनता हरुको ??
..........
धुर्त हरुले कस्लाई पो छाडेको छन् र ???
चिनी सके अनुहार अब नारापिचाश हरुको !!
..........
अझै धम्कि अत्याचार सहने हरुको
हई लाग्ने छ एकदिन आशु झार्ने हरुको !!
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें