नेपाल मा एउटा रोग फैलिएको देखियो
जुट्नु पर्ने ठाउमा झनै फुटेको भेटियो !
तेरो मेरो सानो ठुलो हो हल्ला भो धेरै
भाई मारी गधा पोस्ने जमात नया पाइयो !!
नेपाली को सान्ति छिन्ने मुर्दा क्रिन्ति गर्नेले
गरिब लाई नया खाडल बनायको भेटियो !!!
जन युद्द भन्थे तिनै धन युद्द देखियो
नया नया राजा हरु नया महल भेटियो !!!!
सयौ जाति भाषा भाषी फुटाएर आपशमा
सधै राज गर्ने सपना देख्ने हरु चिनियो !!!!
अझै आखा नखुले कैले खोल्ने यी आखा
पढेका स्वाठ हरुले धर्म बेचेको पाइयो !!!!!
नेपालको उन्नति को सपना बड्नेले
देश को धन लुटी लुटी बाचेको पाइयो
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें