नग्न सहरमा हराएकी भिरको गुराश
तिम्रो घुम र चौबन्दी लाई हाशोका बिषय बनाउने हरु
हेर कति विछिप्त छन् आफ्नै पहिरन मा
आकर्षण को लेश हराएर बाजारी बनेका छन्
तिनका सौन्दर्य हरु हेर त सिर उठाएर
,,,,,,,,
सोकेष मा सजाएको सामान जस्तो नक्कली हाशो हरु
अभिवादन भुलेर तर्किएको बटुवा जस्तै
झुकेको सिर छोप्पन नसकेको अनुहार
ए मेरी गुराश पढेकी होलाउ तिमीले पनी
नक्कली मुनरोज को सडक ब्यथा हरु
,,,,,,,,,,
यहा नक्कली परिवर्तन को सक्कली ब्यथा हरु छन्
अनि खडेरीको खर बारीको आगो जस्तो भयका कथाहरु छन्
शुघत अनिधोरात छोप्न लगाएका पाउडर का गन्धहरु
कस्तो बेपर्वाहा बताशाले ल्यको कठोर गन्ध जस्तो छ
नग्न सहरमा ए भिराकी गुराश आफ्नो लाज बचाउ है
,,,,,,,
पल पल ओइलिने हरुका इष्या गर्नु को साटो
तिमीले पाहाडी हावा लाइ सिकर्नु बेश होला
तिमि बस्तु होइनौ सोकेष मा सजाउने
महँगो जापानी पुतली वा आयातित भेष नै
तिमि हर प्रेमीको ढुक्ढुकि हौ प्रेमिकाको सिर मा सजिने सपना
"खलानको मान्छे "
सोमवार, 30 जनवरी 2012
शनिवार, 28 जनवरी 2012
कठोर समय
कठोर समय
मेरो ओरिपरी प्रदुषित हावा चलाएर
हामीलाई ज्रिण र रोगी बनाउने प्रयत्नमा
हाम्रो मार्ग भरी सपनाको पुल देखाउदै
ठुला ठुला भडखाला हरु का एम्बुष थापेका रहेछौ
हामी निन्द्रामा गगन बिहार गर्दै छौ
एक चोटी फेरी रातले प्रहर फेर्ने बेला भयो
यो मध्यरात हो तिम्रो कठोरताको
बिहानी अवश्य हुन्छ भाले डाक सहित
झिस्मिशेमा तिम्रा आतंक ले पुन गाउ छोड्ने छ
अनी
बिहानीको मधुरतामा चरा हरु ले गित गाउने छन्
चार को खोजीमा बिहानै निक्लिय पनी
निर्भय आनन्द लेर्म गर्ने छन्
आमा माटो र गाई लाई पुज्दै
पुन शान्तिको सन्देश छर्नेछन
संसार भरी
हिमाल जस्तै सुन्दर र सान्त मन लियर विचरण गर्नेछन
किनकी
मेरो भूमिलाई ताराकाशुर ले कुल्चन सकेन
मधु कैटब लुकाउन सकेन
अनी रावण ले पनी
आक्रमण गर्न सकेन
कठोर समय यो ओराली लागेको प्रहर हो
पुन हिमालय ले
आफ्नो वर्चश्व कायम राख्ने छ
यो मेरो बिश्वाश हो
जय जय जन्म भुमि
मेरो देश अपराजित छ रहन्छ
"खलानको मान्छे "
केही तातो रात हरुको स्पर्श बाकिछ ताजै
केही तातो रात हरुको स्पर्श बाकिछ ताजै
केही अधुरा कुराहरु पुरा गर्न बाकिछ अझै
तिमीले जितेर मलाई हराउदाको खुशीहरु
छरपष्ट छरियर बशेकाछन् धुकधुकीमा कतै
आऊ मेटिदेउ सम्झना हरु मानसपटलमा
म मुर्दा बनेकोछु तिम्रो लागि यहा सधै
तिमी जिन्दगी नबने पनी मेरो आशु बनि दियौ
झुटो सपनाको सहयात्री सपना छुटायौ तेसै
म तातो रातको गन्धले घरमा बस्न सक्दिन
तिमी बतास बनेर भौतारिएको हेर्न सदीन यसै
"खलानको मान्छे "
जताततै घाइते छन् हृदय हरु
जताततै घाइते छन् हृदय हरु यहा .
अभाब मायाको छ मान्छेहरुलाई यहा
......
अग्नि परिक्षा यो जिबन बुझ्ने हो भने
आगोको बाटोमा हिउराखेर हिडछन्न यहा
,,,,,
खेलेर होली रगतको मान्छेले मान्छेको
पार गर्छु भन्छन मान्छे भवा सागर यहा
......
जिबनको हर मोडमा ठेस लाग्ने ढुंगा धेरै
साहारा एकै धर्म को अन्तिम बाटो यहा
......
भडकियाका मान्छे हरु हो इश्वर खोजौ हृदयमा
साहारा एकै गिताहो मोक्षे को मार्ग हिड्नेलाई यहा
"खलानको मान्छे "
अभाब मायाको छ मान्छेहरुलाई यहा
......
अग्नि परिक्षा यो जिबन बुझ्ने हो भने
आगोको बाटोमा हिउराखेर हिडछन्न यहा
,,,,,
खेलेर होली रगतको मान्छेले मान्छेको
पार गर्छु भन्छन मान्छे भवा सागर यहा
......
जिबनको हर मोडमा ठेस लाग्ने ढुंगा धेरै
साहारा एकै धर्म को अन्तिम बाटो यहा
......
भडकियाका मान्छे हरु हो इश्वर खोजौ हृदयमा
साहारा एकै गिताहो मोक्षे को मार्ग हिड्नेलाई यहा
"खलानको मान्छे "
रविवार, 22 जनवरी 2012
गुरुवार, 19 जनवरी 2012
ईमान बेचे जवान बेचे
ईमान बेचे जवान बेचे क्रान्तिकारी भन्ने हरुले
हत्या हिम्शा संस्थागत गरे समझदारी गर्ने हरुले
देश आज जलिरहेछ अनगिन्ति लाश पोली
घर घर मा आशु दिय बिप्लाबी हौ रट्ने हरुले
डराएका मान्छे हरुलाई आफ्नो प्यादा बनाउनेले
लुट्नु सम्म देश लुटे सामन्ती भन्दै काट्ने हरुले
तराई जल्यो पाहाड खस्यो हिमाल पनी झुकी दियो
कुसासनको जग हाले जनयुद्दको नाम जप्ने हरुले
"खलानको मान्छे "
हत्या हिम्शा संस्थागत गरे समझदारी गर्ने हरुले
देश आज जलिरहेछ अनगिन्ति लाश पोली
घर घर मा आशु दिय बिप्लाबी हौ रट्ने हरुले
डराएका मान्छे हरुलाई आफ्नो प्यादा बनाउनेले
लुट्नु सम्म देश लुटे सामन्ती भन्दै काट्ने हरुले
तराई जल्यो पाहाड खस्यो हिमाल पनी झुकी दियो
कुसासनको जग हाले जनयुद्दको नाम जप्ने हरुले
"खलानको मान्छे "
उनि भित्र हराउदा
उनि भित्र हराउदा लजाएका रात हरु
सपनिल आखा भित्र लुकाएका बात हरु
सजिलो काहा छ र सम्झिएर बाच्न पनी
दुई मुटु एउटै बनाइ बिताएका रात हरु
पल पल याद आउने उनका गरम सास मिठो
बिझाएर जलाउने एक्लो रातका मात हरु
पानिबानी पोखिदै छ दुइ नजरका आशु मेरा
केवल टाडा छ तन तर पिरतीका भगत हरु
उनीभित्र हराउदा ,,,
"खलानको मान्छे "
सपनिल आखा भित्र लुकाएका बात हरु
सजिलो काहा छ र सम्झिएर बाच्न पनी
दुई मुटु एउटै बनाइ बिताएका रात हरु
पल पल याद आउने उनका गरम सास मिठो
बिझाएर जलाउने एक्लो रातका मात हरु
पानिबानी पोखिदै छ दुइ नजरका आशु मेरा
केवल टाडा छ तन तर पिरतीका भगत हरु
उनीभित्र हराउदा ,,,
"खलानको मान्छे "
सोमवार, 16 जनवरी 2012
मन को ब्यथा
मन को ब्यथा जुन तार लाई सुनाउ जस्तो लाग्छ कहिले
हावा बनी उनको शामु पुगु पुगु लाग्छ कहिले
।।।।।।
जोगी जस्तै उनकै गँउ मा फीरीलाउन पुगु कि त
फुलबनी चुल्ठिभरी बशु बशु लग्छ् कहीले
।।।।।
आँखा भरी किन आउछौ बन्द गर मिठो हाशो
उकाली अोराली मा भेट्छुकि त् लग्छ कैले
मेरो माँया जुनी जुनी धर्ती आकाश रहे संम्म
मान को ब्यथा जुन तार लाई सुनाउ जस्तो लाग्छ कहिले
अशोक खलान को मन्छे
हावा बनी उनको शामु पुगु पुगु लाग्छ कहिले
।।।।।।
जोगी जस्तै उनकै गँउ मा फीरीलाउन पुगु कि त
फुलबनी चुल्ठिभरी बशु बशु लग्छ् कहीले
।।।।।
आँखा भरी किन आउछौ बन्द गर मिठो हाशो
उकाली अोराली मा भेट्छुकि त् लग्छ कैले
मेरो माँया जुनी जुनी धर्ती आकाश रहे संम्म
मान को ब्यथा जुन तार लाई सुनाउ जस्तो लाग्छ कहिले
अशोक खलान को मन्छे
आउँ आज हामी
भजन
आउँ आज हामी पनि राश लीला नाचौ
राधा कृष्ण आवहाँन गरी गोकुल मा झै नाचौ
आउँ ----___---
कृष्ण अनन्नत छन्न लुकेर हेर्छन हामी नाँच देखाउ
राधा शाथै हुन्छिन म्रिदंङ्गा जुमरु बजाउ
आउँ---___---
अर्जुन हामी संगै स्वर मा स्वर थप्न आउछ्न
सुधामा संगै गोकुल बाशी कृष्ण को पछी बस्छ्न
आउँ हामी पनी
सत्ते को खोजी मा निस्ठा हुनु पर्छ अनन्तं भजन ले मन चङ्गा हुन्छ
आउँ राधा कृष्ण मन्त्र जपौ भक्ती योगमा यो जिबन लगाउँ
आउँ---__--
म राधा बोल्छु तिमी कृष्ण बोल राधेश्यम लाई मन भात्र खोजौ
राधा कृष्ण राधा कृष्ण राधा कृष्ण कृष्ण कृष्ण राधा राधा
अशोक खलान को मान्छे
आउँ आज हामी पनि राश लीला नाचौ
राधा कृष्ण आवहाँन गरी गोकुल मा झै नाचौ
आउँ ----___---
कृष्ण अनन्नत छन्न लुकेर हेर्छन हामी नाँच देखाउ
राधा शाथै हुन्छिन म्रिदंङ्गा जुमरु बजाउ
आउँ---___---
अर्जुन हामी संगै स्वर मा स्वर थप्न आउछ्न
सुधामा संगै गोकुल बाशी कृष्ण को पछी बस्छ्न
आउँ हामी पनी
सत्ते को खोजी मा निस्ठा हुनु पर्छ अनन्तं भजन ले मन चङ्गा हुन्छ
आउँ राधा कृष्ण मन्त्र जपौ भक्ती योगमा यो जिबन लगाउँ
आउँ---__--
म राधा बोल्छु तिमी कृष्ण बोल राधेश्यम लाई मन भात्र खोजौ
राधा कृष्ण राधा कृष्ण राधा कृष्ण कृष्ण कृष्ण राधा राधा
अशोक खलान को मान्छे
रविवार, 15 जनवरी 2012
झुकाई शिर बाच्दैन बिर
झुकाई शिर बाच्दैन बिर लुकेर जिबन मा
पुजेर धर्ति बन्दछन खाग आमाको काखमा
झुकाई ,,,,,
मनमा माया देशको बोकी हिड्दछन सीमामा
देसकै सान देशकै मान गौरब प्राणमा
झुकाई ,,,,,,
देशको नाम उच्च रहोश सपुतको कामना
के दियो देशले सोध्दैन्न रतिभर मनमा
झुकाई
देशको निम्ती केहीगर्ने सपुतको चाहना
लत्याई धन लगाउछन टिका माटोको निधारमा
झुकाई ,,,,
"खलानको मान्छे "
२००५ मंशिर
युद्द ताका लेखिएको यो गित नेपालि सेनाको मनोबल बडाउना का खातिर .
पुजेर धर्ति बन्दछन खाग आमाको काखमा
झुकाई ,,,,,
मनमा माया देशको बोकी हिड्दछन सीमामा
देसकै सान देशकै मान गौरब प्राणमा
झुकाई ,,,,,,
देशको नाम उच्च रहोश सपुतको कामना
के दियो देशले सोध्दैन्न रतिभर मनमा
झुकाई
देशको निम्ती केहीगर्ने सपुतको चाहना
लत्याई धन लगाउछन टिका माटोको निधारमा
झुकाई ,,,,
"खलानको मान्छे "
२००५ मंशिर
युद्द ताका लेखिएको यो गित नेपालि सेनाको मनोबल बडाउना का खातिर .
शुक्रवार, 13 जनवरी 2012
तिम्रो लागि
तिम्रो लागि तिम्रो लागि केवल तिम्रो लागि
खुल्ल्ला छन् मेरा दिलका तगारा
जुन कुनै बेला आउन सक्छौ
तिम्रा लागि ३
रित्तोछ मेरो दिलको घर बाश बस्न सक्छौ
कुनै दवाब बिना आय
माया भन्न सक्छौ माया दिन सक्छौ
संसार का कुरा सबै भुल्यौ भने
मेरो माया तिमीले सम्झिन सक्छौ
तिम्रा लागि ३
खुशी के हो जिन्दगीको
मेरो समर्पण लाइ समेट
सहर को हल्ला होइन
एकान्तको दियो हुन सक्छौ
तिम्रा लागी३
कुर्ने लाइ भेटाउनु छाड्नेले भुल्न सक्छौ
ति वाचा कसम भुलेर रंगिन बन्न सक्छौ
तिम्रा लागी
"खलानको मान्छे "
खुल्ल्ला छन् मेरा दिलका तगारा
जुन कुनै बेला आउन सक्छौ
तिम्रा लागि ३
रित्तोछ मेरो दिलको घर बाश बस्न सक्छौ
कुनै दवाब बिना आय
माया भन्न सक्छौ माया दिन सक्छौ
संसार का कुरा सबै भुल्यौ भने
मेरो माया तिमीले सम्झिन सक्छौ
तिम्रा लागि ३
खुशी के हो जिन्दगीको
मेरो समर्पण लाइ समेट
सहर को हल्ला होइन
एकान्तको दियो हुन सक्छौ
तिम्रा लागी३
कुर्ने लाइ भेटाउनु छाड्नेले भुल्न सक्छौ
ति वाचा कसम भुलेर रंगिन बन्न सक्छौ
तिम्रा लागी
"खलानको मान्छे "
मेरो लाश माथि टेकेर
मेरो लाश माथि टेकेर तिमी अगाडि बड्नु
अन्तै खुशी रोजी सक्यौ दुबिधामा नपर्नु
नया स्वर्ग बनाउने चाहना मेरो पनी
पुरानो वाचा कशम सम्झी दोवाटोमा नअल्झिनु
भड्खालो हरु आउला फोहर बडारी हिड्नु
मेरो लाश माथी टेकेर तिमी अगाडी बाड्नु
दियो जलाई सकेपछी अध्यारो को के अर्थ
मसानमा छाडेकालाई अब नसम्झिनु
मेरो ,,,,
"खलानको मान्छे "
अन्तै खुशी रोजी सक्यौ दुबिधामा नपर्नु
नया स्वर्ग बनाउने चाहना मेरो पनी
पुरानो वाचा कशम सम्झी दोवाटोमा नअल्झिनु
भड्खालो हरु आउला फोहर बडारी हिड्नु
मेरो लाश माथी टेकेर तिमी अगाडी बाड्नु
दियो जलाई सकेपछी अध्यारो को के अर्थ
मसानमा छाडेकालाई अब नसम्झिनु
मेरो ,,,,
"खलानको मान्छे "
रगत माग्ने हरुले
रगत माग्ने हरुले सान्ति केहो बुझ्दैनन
मानब चोला कर्मको लहरा मिठो बुझ्दैनन्
रगत माग्ने हरुले
अधिकार खोस्नु पर्दैन कर्तब्य गर्ने हरुले
दुख्खकै जिबन काट्द छन् धर्ति लाई पुज्ने हरुले
रगत
केहो र शिक्षा भन्नुनै धर्ति लाई लत्याई जानेलाई
धनको लोभ गर्ने ले गर्दैन माया देश लाई
रगत
के दिन सके देशलाई भन्दैनन् के दियो देशले
अभाव हरु धेरैनै प्रयत्न छाद्दैन सपूतले
रगत माग्ने हरुले
"खलानको मान्छे "
रगत माग्नेहरुले by Ashokashok Ashok
मानब चोला कर्मको लहरा मिठो बुझ्दैनन्
रगत माग्ने हरुले
अधिकार खोस्नु पर्दैन कर्तब्य गर्ने हरुले
दुख्खकै जिबन काट्द छन् धर्ति लाई पुज्ने हरुले
रगत
केहो र शिक्षा भन्नुनै धर्ति लाई लत्याई जानेलाई
धनको लोभ गर्ने ले गर्दैन माया देश लाई
रगत
के दिन सके देशलाई भन्दैनन् के दियो देशले
अभाव हरु धेरैनै प्रयत्न छाद्दैन सपूतले
रगत माग्ने हरुले
"खलानको मान्छे "
रगत माग्नेहरुले by Ashokashok Ashok
गुरुवार, 12 जनवरी 2012
सान्ति खोजु म काहा
सान्ति खोजु म काहा
सान्ति खोजु म काहा ,
सान्ति बाडु म काहा
आगोका लप्का ले निलेको
रगत धोउ काहा
सान्ति .....
जन्म भुमि जननी तिम्रो कोमल छात्ती भरी
भाई ले नै धराप थपे जाउ अब म काहा
सान्ति खोजु म काहा
होलान कोहि माटोका टिका लगाउने ध्यानी पनी
अर्त हरुको आशु पुछेर हास्ने हर पनी
सान्ति ,,,,
यो मेरो देश बिशाल यस्को छाती बिशाल
आशु दिनेलाई माया दिएनै सान्ति हुन्छा यहा
हिमाल लेक पाहाड तराई छुटिएर हुन्न यहा
नेपाल आमा हास्नको निम्ती मिलि बाचौ यहा
सान्ति खोजु मकाहा
"खलानको मान्छे "
सान्ति खोजु म काहा ,
सान्ति बाडु म काहा
आगोका लप्का ले निलेको
रगत धोउ काहा
सान्ति .....
जन्म भुमि जननी तिम्रो कोमल छात्ती भरी
भाई ले नै धराप थपे जाउ अब म काहा
सान्ति खोजु म काहा
होलान कोहि माटोका टिका लगाउने ध्यानी पनी
अर्त हरुको आशु पुछेर हास्ने हर पनी
सान्ति ,,,,
यो मेरो देश बिशाल यस्को छाती बिशाल
आशु दिनेलाई माया दिएनै सान्ति हुन्छा यहा
हिमाल लेक पाहाड तराई छुटिएर हुन्न यहा
नेपाल आमा हास्नको निम्ती मिलि बाचौ यहा
सान्ति खोजु मकाहा
"खलानको मान्छे "
शुक्रवार, 6 जनवरी 2012
होश गुमाई सबैलाई भुले
होश गुमाई सबैलाई भुले
बेहोशिमानै तिमीलाई संझे
निर्दही भन्छौ रे! अझै मलाई
आँफै लाई भुली तिमीलाई संझे
होश,,,,,
मनमा तिमी छौ मनमै खोजे
मनको ईश्वर मनले पुजे
मेरो हर स्वाशमा तिमी छौ
ढुक्क ढुकिमा कही लुकाई संझे
मनमा,,,,
तिमीले भुलेर आरोप लाएनी
नानीमा राखेर गहले पोखेनी
कुडिने हृदय जलाई संझे
पुकार जिबन यो तिमीलाई संझे
"खलानको मान्छे"
बेहोशिमानै तिमीलाई संझे
निर्दही भन्छौ रे! अझै मलाई
आँफै लाई भुली तिमीलाई संझे
होश,,,,,
मनमा तिमी छौ मनमै खोजे
मनको ईश्वर मनले पुजे
मेरो हर स्वाशमा तिमी छौ
ढुक्क ढुकिमा कही लुकाई संझे
मनमा,,,,
तिमीले भुलेर आरोप लाएनी
नानीमा राखेर गहले पोखेनी
कुडिने हृदय जलाई संझे
पुकार जिबन यो तिमीलाई संझे
"खलानको मान्छे"
होश गुमाई सबैलाई भुले
होश गुमाई सबैलाई भुले
बेहोशिमानै तिमीलाई संझे
निर्दही भन्छौ रे! अझै मलाई
आँफै लाई भुली तिमीलाई संझे
होश,,,,,
मनमा तिमी छौ मनमै खोजे
मनको ईश्वर मनले पुजे
मेरो हर स्वाशमा तिमी छौ
ढुक्क ढुकिमा कही लुकाई संझे
मनमा,,,,
तिमीले भुलेर आरोप लाएनी
नानीमा राखेर गहले पोखेनी
कुडिने हृदय जलाई संझे
पुकार जिबन यो तिमीलाई संझे
"खलानको मान्छे"
बेहोशिमानै तिमीलाई संझे
निर्दही भन्छौ रे! अझै मलाई
आँफै लाई भुली तिमीलाई संझे
होश,,,,,
मनमा तिमी छौ मनमै खोजे
मनको ईश्वर मनले पुजे
मेरो हर स्वाशमा तिमी छौ
ढुक्क ढुकिमा कही लुकाई संझे
मनमा,,,,
तिमीले भुलेर आरोप लाएनी
नानीमा राखेर गहले पोखेनी
कुडिने हृदय जलाई संझे
पुकार जिबन यो तिमीलाई संझे
"खलानको मान्छे"
अन्जान मा माँया पाए
अन्जान मा माँया पाए बिबशतामा धोखा
गुन गुनाउदँछु आज पनि संगै गाँको भाखा
अन्जान मा,,,,,
देब पनी तिमी मेरो पुजा पनी तिमी
लत्याएनी अंगालेनी सधै मलाई लख
अन्जानै मा,,,,,,
गर्दिन म अतितको कुरा कशै सामु
नझुकाई सिर तिम्रो राख्यौ होला नाख
अन्जानै मा,,,,
अझै पनी देउरालिमा पाती चडाउँदछु
केही बाचा संझियर माग्छु तिम्रो शुख्ख
आकाश भन्दा माथी इश्र्वर बस्ने भय कतै
पुजारी यो "मान्छे" लाई ठानी दिल्मा राख
"खलानको मान्छे".
गुन गुनाउदँछु आज पनि संगै गाँको भाखा
अन्जान मा,,,,,
देब पनी तिमी मेरो पुजा पनी तिमी
लत्याएनी अंगालेनी सधै मलाई लख
अन्जानै मा,,,,,,
गर्दिन म अतितको कुरा कशै सामु
नझुकाई सिर तिम्रो राख्यौ होला नाख
अन्जानै मा,,,,
अझै पनी देउरालिमा पाती चडाउँदछु
केही बाचा संझियर माग्छु तिम्रो शुख्ख
आकाश भन्दा माथी इश्र्वर बस्ने भय कतै
पुजारी यो "मान्छे" लाई ठानी दिल्मा राख
"खलानको मान्छे".
आज मलाई तिम्रो सामु

आज मलाई तिम्रो सामु समुन्द्र पिउने जोश छ
नजर बाट झरेको मोती सारा पिउने जोश छ
आज मलाई
औसिको रातमा पनी त मैले चन्द्रमा संगै पाए
तिम्रो सामु हारेर पनी जितेको जस्तो किन होश छ
आज मलाई तिम्रो,,,,,
जिबन भरनै भौतारिदा कल्पना धेरै गरे मैले
नजिउदा नजिउदै अब संगै जिउने जोश छ
आज मलाई तिम्रो,,,,,
बिरह मायाको चोट हरु होईन ह्रैछ जिबनमा
अतित भुलेर बर्तमान लाई अंगाल्ने जोश छ
आज मलाई तिम्रो,,,,
म सँग छैन पुरानो कुनै कथा हरु बाँकी अब
यो मोड हो नयाँ मेरो अब सबै भुल्ने जोश छ
"खलानको मान्छे"
मृत्यु जिबन को अन्ते हो कि
मृत्यु जिबन को अन्ते हो कि नँया रुपान्तरण जिबन को
सारीर म हुँ कि आत्मा मेरो कसरी संम्झु रहश्य जिबन को
अनन्त संगको भेट्मा के भनु मेरो सारीर गाथाहरु
भोग र जिबना को रहश्य कर्म होकी ?जिबन साधना हरु
मृत्यु जन्मा को जन्म भित्र को नयाँ बामे सराई
म अन्नत देखि छु यही भड्की रहेछु यही मेरो भोगाई
कसरी यो रहश्य लाई संम्झु संम्झाउ प्रियजन हरुलाई
मृत्य एक सत्ते सारीर एक धोखा भ्रम र तृश्णा को रहश्य
ए मेरो अनन्त यात्राको बाटा का साथिहरु छुट्नु त छदैछ
यो जानेर फेरी किन बिलाप खुशी नै जिबन को सत्ते हो
यो पल नै जिबन हो यही पल मा हाशेर बाच्न सिक
मा पुग्ने छु अर्को चक्र मा आर्को संसार मा अर्को जिबन मा
जहाँ अनन्त ताले मेरो जन्मा जन्मा को हिशाब मा न्याय गर्ने छन्
तिम्रो आशुले मलाई ऋणी बनाउन सक्छ मलाई खुशिले बिदा गर
खुशीले सत्ते लाई स्व ईकार यो नै प्रेम उपहार हो
घाट मा जलेको मेरो सारीर पुना धर्तिमा लय हुँदैछ
मेरो आत्मा परंम आनन्दको सत्तेलाई स्वईकर्दै छ
"खलानको मान्छे
सारीर म हुँ कि आत्मा मेरो कसरी संम्झु रहश्य जिबन को
अनन्त संगको भेट्मा के भनु मेरो सारीर गाथाहरु
भोग र जिबना को रहश्य कर्म होकी ?जिबन साधना हरु
मृत्यु जन्मा को जन्म भित्र को नयाँ बामे सराई
म अन्नत देखि छु यही भड्की रहेछु यही मेरो भोगाई
कसरी यो रहश्य लाई संम्झु संम्झाउ प्रियजन हरुलाई
मृत्य एक सत्ते सारीर एक धोखा भ्रम र तृश्णा को रहश्य
ए मेरो अनन्त यात्राको बाटा का साथिहरु छुट्नु त छदैछ
यो जानेर फेरी किन बिलाप खुशी नै जिबन को सत्ते हो
यो पल नै जिबन हो यही पल मा हाशेर बाच्न सिक
मा पुग्ने छु अर्को चक्र मा आर्को संसार मा अर्को जिबन मा
जहाँ अनन्त ताले मेरो जन्मा जन्मा को हिशाब मा न्याय गर्ने छन्
तिम्रो आशुले मलाई ऋणी बनाउन सक्छ मलाई खुशिले बिदा गर
खुशीले सत्ते लाई स्व ईकार यो नै प्रेम उपहार हो
घाट मा जलेको मेरो सारीर पुना धर्तिमा लय हुँदैछ
मेरो आत्मा परंम आनन्दको सत्तेलाई स्वईकर्दै छ
"खलानको मान्छे
जलायौ तिमीले
जलायौ तिमीले रूहायौ तिमीले
माया गर्छु भनेर फसायौ तिमीले
जलायौ ,,,,
दोषी बने घाईते बने जिबनमा
निर्दोष माया लत्याई गयौ तिमीले
बेदना भरि आशु दियौ अकारण
माया र धोखा का रुप देखायौ तिमीले
जलायौ,,,,,
ताप को राफमा नजल जिबन मा
सबै सहने मलाई भुलाहै तिमीले
"खलानको मान्छे
माया गर्छु भनेर फसायौ तिमीले
जलायौ ,,,,
दोषी बने घाईते बने जिबनमा
निर्दोष माया लत्याई गयौ तिमीले
बेदना भरि आशु दियौ अकारण
माया र धोखा का रुप देखायौ तिमीले
जलायौ,,,,,
ताप को राफमा नजल जिबन मा
सबै सहने मलाई भुलाहै तिमीले
"खलानको मान्छे
तिमी भित्र हराउदा
तिमी भित्र हराउदा डरायाको थिय
पाप पुण्य तराजुमा जोखियाको थिय
माया को यो भेद भनी तिमीले ढाडश दिदा
देबी देब सबै भाखी अप्नायाको थिय
तिम्रो समू बलका झैँ लुट्पूटिदा फेरी
स्वर्ग यहि तिनाभुवन जितेको थिय
तिमी हास्दा संगै हाशी संसार भुली दिय
तिमी रुदा झरी बनी रुझेको थिय
मेरो जिन्दगीको तिमी विश्व रुप हुदै
हृदयको पान्ना भरी लेखेको थिय
तिमी मेरो दिन रात घाम छाया सबै
तिमीलाई केवल चोखो माया दियको थिय
"खलानको मान्छे"
पाप पुण्य तराजुमा जोखियाको थिय
माया को यो भेद भनी तिमीले ढाडश दिदा
देबी देब सबै भाखी अप्नायाको थिय
तिम्रो समू बलका झैँ लुट्पूटिदा फेरी
स्वर्ग यहि तिनाभुवन जितेको थिय
तिमी हास्दा संगै हाशी संसार भुली दिय
तिमी रुदा झरी बनी रुझेको थिय
मेरो जिन्दगीको तिमी विश्व रुप हुदै
हृदयको पान्ना भरी लेखेको थिय
तिमी मेरो दिन रात घाम छाया सबै
तिमीलाई केवल चोखो माया दियको थिय
"खलानको मान्छे"
मलाई आशु देउ
मलाई आशु देउ म खुशी माग्छु
जशो तशो यो जिबन बिताउछु
सम्झे भने कहिँ एकान्त मा
बाल पन को खेल सम्झन्छु
तिमी फुली देउ म शुवाश मा रम्छु
भावारा होइन तर बदनामी हुन्छु
पुर्नेको रात एक्लो भयमा
जुन हेरी चित्त बुझाउछु
तिमी फैली देउ म कुजिदैछु
पानी बग्ने बगर हुदैछु
भाग्यले काही भेट भय भने
दुई किनार झैँ हेरी बस्नेछु
"खलानको मान्छे"
जशो तशो यो जिबन बिताउछु
सम्झे भने कहिँ एकान्त मा
बाल पन को खेल सम्झन्छु
तिमी फुली देउ म शुवाश मा रम्छु
भावारा होइन तर बदनामी हुन्छु
पुर्नेको रात एक्लो भयमा
जुन हेरी चित्त बुझाउछु
तिमी फैली देउ म कुजिदैछु
पानी बग्ने बगर हुदैछु
भाग्यले काही भेट भय भने
दुई किनार झैँ हेरी बस्नेछु
"खलानको मान्छे"
रंगिन रातमा
रंगिन रातमा फुलले शुवाष नदिया पक्षी
भौतारी अनायाशै काडाले कोतरे पक्षी
खाल्डा खुल्डी भंग्गालो मा झरी परेकै थियो
पाहाडयो छात्ती मा मेरो पहिरो गय पक्षी
रात झन् निष्पट भयो अशिना परे पक्षी
टिनको छाना कराउद सपना छुटे पक्षी
बेशाहारा जिबन तेसै झरी मा नि प्याशी
आगो बल्छ हृदयमा फुल माया सम्झिय पक्षी
तिमि काहा मा काहा छुट्टियको किन
उस्तै आगो उस्तै पानि दुवै भय पक्षी
"खलानको मान्छे
भौतारी अनायाशै काडाले कोतरे पक्षी
खाल्डा खुल्डी भंग्गालो मा झरी परेकै थियो
पाहाडयो छात्ती मा मेरो पहिरो गय पक्षी
रात झन् निष्पट भयो अशिना परे पक्षी
टिनको छाना कराउद सपना छुटे पक्षी
बेशाहारा जिबन तेसै झरी मा नि प्याशी
आगो बल्छ हृदयमा फुल माया सम्झिय पक्षी
तिमि काहा मा काहा छुट्टियको किन
उस्तै आगो उस्तै पानि दुवै भय पक्षी
"खलानको मान्छे
आलो संझना ले
आलो संझना ले कोतारियको मन
दिक्क लाग्छ रुझेको छ नयन
आलो ,,,
तिमीलाई पनी तेस्तै होला
तगारो पारी भौतारियको मन
मैले पनी सही दिय धेरै कुरा हरु
एक्लै कल्पनामा डुबेको मन
तिमि बिना तिमि बिना उदाश उदाश जिबन
नया नया तरङ्ग हरुले हावा भरेको मन
तिम्रो ,,,,,,,माया तिम्रो याद भरियाको मन
किन चित्त बुझ्छारा तेसै
माया भरियाको मन
"खलानको मान्छे "
दिक्क लाग्छ रुझेको छ नयन
आलो ,,,
तिमीलाई पनी तेस्तै होला
तगारो पारी भौतारियको मन
मैले पनी सही दिय धेरै कुरा हरु
एक्लै कल्पनामा डुबेको मन
तिमि बिना तिमि बिना उदाश उदाश जिबन
नया नया तरङ्ग हरुले हावा भरेको मन
तिम्रो ,,,,,,,माया तिम्रो याद भरियाको मन
किन चित्त बुझ्छारा तेसै
माया भरियाको मन
"खलानको मान्छे "
भिर को बाटो हिड्नु पर्ने
भिर को बाटो हिड्नु पर्ने जिन्दगीको ए उ टा कुरा
नचाहेरै खुकुरीको धारा मा हिड्नु आर्को कुरा
भिरा,,
अशिमिता चाहना हरुनै मान्छे को एउटा कम्जोरी
बच्ने यत्नमा सधै भरी जुझारु हुनु अर्को कुरा
भिरको ,,,,
फुल्नु भन्दा पनी ठुलो सुवाशाको महत्वछ
काडा बीच बचेर नि मुस्कुराउनु अर्को कुरा
भिरको,,,,
टाडा टाडा छितिजमा देखियको लालिमा
सिन्दुर लाउनु ए उ टा कुरा माया भन्नु आर्को कुरा
भिरको ,,,,,
"खलानको मान्छे "
नचाहेरै खुकुरीको धारा मा हिड्नु आर्को कुरा
भिरा,,
अशिमिता चाहना हरुनै मान्छे को एउटा कम्जोरी
बच्ने यत्नमा सधै भरी जुझारु हुनु अर्को कुरा
भिरको ,,,,
फुल्नु भन्दा पनी ठुलो सुवाशाको महत्वछ
काडा बीच बचेर नि मुस्कुराउनु अर्को कुरा
भिरको,,,,
टाडा टाडा छितिजमा देखियको लालिमा
सिन्दुर लाउनु ए उ टा कुरा माया भन्नु आर्को कुरा
भिरको ,,,,,
"खलानको मान्छे "
जिन्दगीको बाटो छुट्यो
जिन्दगीको बाटो छुट्यो दोबाटो भेटियन
जहा पुगेपनी उनको याद हरु मेटीयन
दुनियामा पिरतीका धेरै धेरै गाथाहरु
उनको मेरो कथा हरु कही कतै लेखियन
जिन्दगीको बाटो ,,,,,,
अझ पनी एउटा नाम ले मुटु ढुक्क फुली दिन्छ
यादहरु बालापनको कही कतै छाडियन
कगचाको डुंगा जस्तो माया डुब्यो छाल नआइ
भाग्यरेखा भित्र बिछोड लेख्या रैछ मिलियन
जिन्दगीको ,,,,,,
उनको तस्बिर बादलमा बनाउछु उडी जान्छ
सम्झना को ठेश लाग्दा किन आशु रोकियन
"खलानको मान्छे
जहा पुगेपनी उनको याद हरु मेटीयन
दुनियामा पिरतीका धेरै धेरै गाथाहरु
उनको मेरो कथा हरु कही कतै लेखियन
जिन्दगीको बाटो ,,,,,,
अझ पनी एउटा नाम ले मुटु ढुक्क फुली दिन्छ
यादहरु बालापनको कही कतै छाडियन
कगचाको डुंगा जस्तो माया डुब्यो छाल नआइ
भाग्यरेखा भित्र बिछोड लेख्या रैछ मिलियन
जिन्दगीको ,,,,,,
उनको तस्बिर बादलमा बनाउछु उडी जान्छ
सम्झना को ठेश लाग्दा किन आशु रोकियन
"खलानको मान्छे
आगो पियर जिउदा
आगो पियर जिउदा बेहोश भै लडेछु
माया दियर बस्दा सपनीमा पनी जलेछु
आगो पियर ,,,,,
भक्कानिन्छ मन यो अतित संझदा
थाकेर मसानमा अन्तिम सास कुरेछु
आगो ,,,,,
जिउनु के नै हो र पियर बिना को जिबन
मनको चितामा जली धुवा भै रहेछु
आगो ,,,,,
सुन्दर संसार यो निर्झर बस्तीमा मेरो
एउटा दियो निभ्दा अन्धकार मा डुबे छु
आगो ,,,,
माया दियर बस्दा सपनीमा पनी जलेछु
आगो पियर ,,,,,
भक्कानिन्छ मन यो अतित संझदा
थाकेर मसानमा अन्तिम सास कुरेछु
आगो ,,,,,
जिउनु के नै हो र पियर बिना को जिबन
मनको चितामा जली धुवा भै रहेछु
आगो ,,,,,
सुन्दर संसार यो निर्झर बस्तीमा मेरो
एउटा दियो निभ्दा अन्धकार मा डुबे छु
आगो ,,,,
अचानो भै
अचानो भै सधै भरी रेटियको मन
आगो जस्तो ताप हरु खपी बस्ने मन
एक झरी बर्षी दिन्छ आखा सम्झनामा
आकाश मा जुन तारा अधेरी यो रात
अचानो ,,,,,,
पिर पनी कस्तो कस्तो अतृप्त मनको
आफ्नै छाया पराई बन्छ किन दुखीयाको
दिन पनी दिन होइन कठोर रात जस्तो
जिउदो चिता जलीदिन्छ बाध्यता यो कस्तो
अचानो ,,,,,
"खलानको मान्छे "
आगो जस्तो ताप हरु खपी बस्ने मन
एक झरी बर्षी दिन्छ आखा सम्झनामा
आकाश मा जुन तारा अधेरी यो रात
अचानो ,,,,,,
पिर पनी कस्तो कस्तो अतृप्त मनको
आफ्नै छाया पराई बन्छ किन दुखीयाको
दिन पनी दिन होइन कठोर रात जस्तो
जिउदो चिता जलीदिन्छ बाध्यता यो कस्तो
अचानो ,,,,,
"खलानको मान्छे "
म त कुकुर पुज्ने मान्छे
म त कुकुर पुज्ने मान्छे
गौ मुत्र पिउने मान्छे
अपरा चेतना यो
परा साक्ति खोज्ने मान्छे
म त कुकुर पुज्ने मान्छे
सानो ठुलो जात पात
कर्म को भेद मान्ने मान्छे
ह्रदयमा इश्वर बस्छन
कण कण मा खोज्ने मान्छे
सोध्दीन म तिम्रो भेद
मणि पध्मे जप्ने मान्छे
तेतिश कोटी स्वरूप भै
ब्याप्त जगत बुझ्ने मान्छे
आरोप मलाई लाउन सक्छौ
संक्रिणता मा घेरियाका मान्छे
इश्वर अल्ल नाम फरक
मता एऔतै बुझ्ने मान्छे
म त कुकुरा पुझ्ने मान्छे
बिश्वसा को पुतली यो
मानब धर्म मान्नेमान्छे
संसार भरका मानवलाई
म त आफ्नै देख्ने मान्छे
इश्वोर खोजि जंगल बस्ने पनि यहाँ देखेको छु
तपस्याको ढोन्ग़ रची छना लुट्ने मान्छे
इश्वर के हो स्वयम को बिबेकमा निर्भर गर्छ
दुखि अर्त नै इश्वर को रुप बुझ्ने मान्छे
म त कुकुर पुज्ने मान्छे
"खलानको मान्छे "
गौ मुत्र पिउने मान्छे
अपरा चेतना यो
परा साक्ति खोज्ने मान्छे
म त कुकुर पुज्ने मान्छे
सानो ठुलो जात पात
कर्म को भेद मान्ने मान्छे
ह्रदयमा इश्वर बस्छन
कण कण मा खोज्ने मान्छे
सोध्दीन म तिम्रो भेद
मणि पध्मे जप्ने मान्छे
तेतिश कोटी स्वरूप भै
ब्याप्त जगत बुझ्ने मान्छे
आरोप मलाई लाउन सक्छौ
संक्रिणता मा घेरियाका मान्छे
इश्वर अल्ल नाम फरक
मता एऔतै बुझ्ने मान्छे
म त कुकुरा पुझ्ने मान्छे
बिश्वसा को पुतली यो
मानब धर्म मान्नेमान्छे
संसार भरका मानवलाई
म त आफ्नै देख्ने मान्छे
इश्वोर खोजि जंगल बस्ने पनि यहाँ देखेको छु
तपस्याको ढोन्ग़ रची छना लुट्ने मान्छे
इश्वर के हो स्वयम को बिबेकमा निर्भर गर्छ
दुखि अर्त नै इश्वर को रुप बुझ्ने मान्छे
म त कुकुर पुज्ने मान्छे
"खलानको मान्छे "
गुरुवार, 5 जनवरी 2012
हे दैब अब त
हे दैब अब त हामीलाई मिलेर बाँच्न सिकाउ
हिमाल पहाड तराई बाशिलाई नेपाल जप्न सिकाउ
हे दैब,,,,,
मेरो अलाप सुन्छौ भने अब कुनै सपुत तेशै नमरोश
बिजुलिका धराप हरु भाईले नै कतै नराखोश
मेरो देश सुन्दर छदैछ सान्ती र प्रगती पथमा हिडोस
यहिको लेख खर्क मा बरु भेडै चाराउन परोश
म डाफे चरी जस्तै बेग मारु हिमाल बाट
पहाड को खोला जस्तै सितल जल बोक्न सकु
तराईको फाट जस्तो सुनाम्मे झुल्न सकु
हे दैब सबैलाई सत्त्बुद्दी देउ अब
पुर्खाले जस्तै मेरो देश लाई एकता को धागोमा उन्न सकु
हे दैब नेपाल नेपाल जप्न सकु
"खलान्को मन्छे"
· 30 October 2011 at 14:46
हिमाल पहाड तराई बाशिलाई नेपाल जप्न सिकाउ
हे दैब,,,,,
मेरो अलाप सुन्छौ भने अब कुनै सपुत तेशै नमरोश
बिजुलिका धराप हरु भाईले नै कतै नराखोश
मेरो देश सुन्दर छदैछ सान्ती र प्रगती पथमा हिडोस
यहिको लेख खर्क मा बरु भेडै चाराउन परोश
म डाफे चरी जस्तै बेग मारु हिमाल बाट
पहाड को खोला जस्तै सितल जल बोक्न सकु
तराईको फाट जस्तो सुनाम्मे झुल्न सकु
हे दैब सबैलाई सत्त्बुद्दी देउ अब
पुर्खाले जस्तै मेरो देश लाई एकता को धागोमा उन्न सकु
हे दैब नेपाल नेपाल जप्न सकु
"खलान्को मन्छे"
धर्तिलाई स्वर्ग
धर्तिलाई स्वर्ग बनाउने सपुत नेपाली काहाँ छौ
रिश राग त्यागी छेमादान दिने नेपाली काहाँ छौ
सपुता मरे युग संम्मा आमा संझेर रुनेछिन्
आमा को काख संम्झने ध्यानी नेपाली काहाँ छौ
नेपाली धर्म नेपाली मन नेपाली तन मेरो
माटो को टिका माटो को पुजा गर्ने नेपाली काहाँ छौ
नेपाली रगत बगाउने हरु खै देश पुजेको
शिनो मा गिद्द बशेझै बस्ने सासक नेपाली काहाँ छौ
सपना देखाइ आमलाई लुट्ने लुटेरा तिमी हौ
चिनेर तीनलाई एक्लो बनाउने नेपाली काहाँ छौ
खलानको मान्छे
सार्थशिवताण्डवस्तोत्रम् ||
सार्थशिवताण्डवस्तोत्रम् ||
||श्रीगणेशाय नमः ||
जटाटवीगलज्जलप्रवाहपावितस्थले
गलेऽवलम्ब्य लम्बितां भुजङ्गतुङ्गमालिकाम् |
डमड्डमड्डमड्डमन्निनादवड्डमर्वयं
चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम् ||१||
जटाकटाहसंभ्रमभ्रमन्निलिम्पनिर्झरी-
– विलोलवीचिवल्लरीविराजमानमूर्धनि |
धगद्धगद्धगज्ज्वलल्ललाटपट्टपावके
किशोरचन्द्रशेखरे रतिः प्रतिक्षणं मम ||२||
धराधरेन्द्रनंदिनीविलासबन्धुबन्धुर
स्फुरद्दिगन्तसन्ततिप्रमोदमानमानसे |
कृपाकटाक्षधोरणीनिरुद्धदुर्धरापद
क्वचिद्दिगम्बरे( क्वचिच्चिदंबरे) मनो विनोदमेतु वस्तुनि ||३||
लताभुजङ्गपिङ्गलस्फुरत्फणामणिप्रभा
कदम्बकुङ्कुमद्रवप्रलिप्तदिग्वधूमुखे |
मदान्धसिन्धुरस्फुरत्त्वगुत्तरीयमेदुरे
मनो विनोदमद्भुतं बिभर्तु भूतभर्तरि ||४||
सहस्रलोचनप्रभृत्यशेषलेखशेखर
प्रसूनधूलिधोरणी विधूसराङ्घ्रिपीठभूः |
भुजङ्गराजमालया निबद्धजाटजूटक
श्रियै चिराय जायतां चकोरबन्धुशेखरः ||५||
ललाटचत्वरज्वलद्धनञ्जयस्फुलिङ्गभा-
– निपीतपञ्चसायकं नमन्निलिम्पनायकम् |
सुधामयूखलेखया विराजमानशेखरं
महाकपालिसम्पदेशिरोजटालमस्तु नः ||६||
करालभालपट्टिकाधगद्धगद्धगज्ज्वल-
द्धनञ्जयाहुतीकृतप्रचण्डपञ्चसायके |
धराधरेन्द्रनन्दिनीकुचाग्रचित्रपत्रक-
– प्रकल्पनैकशिल्पिनि त्रिलोचने रतिर्मम |||७||
प्रफुल्लनीलपङ्कजप्रपञ्चकालिमप्रभा-
– वलम्बिकण्ठकन्दलीरुचिप्रबद्धकन्धरम् |
स्मरच्छिदं पुरच्छिदं भवच्छिदं मखच्छिदं
गजच्छिदांधकच्छिदं तमंतकच्छिदं भजे ||९||
स्पृषद्विचित्रतल्पयोर्भुजङ्गमौक्तिकस्रजोर्-
– गरिष्ठरत्नलोष्ठयोः सुहृद्विपक्षपक्षयोः |
तृष्णारविन्दचक्षुषोः प्रजामहीमहेन्द्रयोः
समप्रवृत्तिकः ( समं प्रवर्तयन्मनः) कदा सदाशिवं भजे ||१२||
कदा निलिम्पनिर्झरीनिकुञ्जकोटरे वसन्
विमुक्तदुर्मतिः सदा शिरः स्थमञ्जलिं वहन् |
विमुक्तलोललोचनो ललामभाललग्नकः
शिवेति मंत्रमुच्चरन् कदा सुखी भवाम्यहम् ||१३||
इदम् हि नित्यमेवमुक्तमुत्तमोत्तमं स्तवं
पठन्स्मरन्ब्रुवन्नरो विशुद्धिमेतिसंततम् |
हरे गुरौ सुभक्तिमाशु याति नान्यथा गतिं
विमोहनं हि देहिनां सुशङ्करस्य चिंतनम् ||१४||
पूजावसानसमये दशवक्त्रगीतं
यः शंभुपूजनपरं पठति प्रदोषे |
तस्य स्थिरां रथगजेन्द्रतुरङ्गयुक्तां
लक्ष्मीं सदैव सुमुखिं प्रददाति शंभुः ||१५||
चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम् ||१||
जटाकटाहसंभ्रमभ्रमन्निलिम्पनिर्
– विलोलवीचिवल्लरीविराजमानमूर्धनि
धगद्धगद्धगज्ज्वलल्ललाटपट्टपावक
किशोरचन्द्रशेखरे रतिः प्रतिक्षणं मम ||२||
धराधरेन्द्रनंदिनीविलासबन्धुबन्
स्फुरद्दिगन्तसन्ततिप्रमोदमानमा
कृपाकटाक्षधोरणीनिरुद्धदुर्धराप
क्वचिद्दिगम्बरे( क्वचिच्चिदंबरे) मनो विनोदमेतु वस्तुनि ||३||
लताभुजङ्गपिङ्गलस्फुरत्फणामणिप्
कदम्बकुङ्कुमद्रवप्रलिप्तदिग्वध
मदान्धसिन्धुरस्फुरत्त्वगुत्तरी
मनो विनोदमद्भुतं बिभर्तु भूतभर्तरि ||४||
सहस्रलोचनप्रभृत्यशेषलेखशेखर
प्रसूनधूलिधोरणी विधूसराङ्घ्रिपीठभूः |
भुजङ्गराजमालया निबद्धजाटजूटक
श्रियै चिराय जायतां चकोरबन्धुशेखरः ||५||
ललाटचत्वरज्वलद्धनञ्जयस्फुलिङ्ग
– निपीतपञ्चसायकं नमन्निलिम्पनायकम् |
सुधामयूखलेखया विराजमानशेखरं
महाकपालिसम्पदेशिरोजटालमस्तु नः ||६||
करालभालपट्टिकाधगद्धगद्धगज्ज्वल
द्धनञ्जयाहुतीकृतप्रचण्डपञ्चसाय
धराधरेन्द्रनन्दिनीकुचाग्रचित्र
– प्रकल्पनैकशिल्पिनि त्रिलोचने रतिर्मम |||७||
प्रफुल्लनीलपङ्कजप्रपञ्चकालिमप्
– वलम्बिकण्ठकन्दलीरुचिप्रबद्धकन्
स्मरच्छिदं पुरच्छिदं भवच्छिदं मखच्छिदं
गजच्छिदांधकच्छिदं तमंतकच्छिदं भजे ||९||
स्पृषद्विचित्रतल्पयोर्भुजङ्गमौ
– गरिष्ठरत्नलोष्ठयोः सुहृद्विपक्षपक्षयोः |
तृष्णारविन्दचक्षुषोः प्रजामहीमहेन्द्रयोः
समप्रवृत्तिकः ( समं प्रवर्तयन्मनः) कदा सदाशिवं भजे ||१२||
कदा निलिम्पनिर्झरीनिकुञ्जकोटरे वसन्
विमुक्तदुर्मतिः सदा शिरः स्थमञ्जलिं वहन् |
विमुक्तलोललोचनो ललामभाललग्नकः
शिवेति मंत्रमुच्चरन् कदा सुखी भवाम्यहम् ||१३||
इदम् हि नित्यमेवमुक्तमुत्तमोत्तमं स्तवं
पठन्स्मरन्ब्रुवन्नरो विशुद्धिमेतिसंततम् |
हरे गुरौ सुभक्तिमाशु याति नान्यथा गतिं
विमोहनं हि देहिनां सुशङ्करस्य चिंतनम् ||१४||
पूजावसानसमये दशवक्त्रगीतं
यः शंभुपूजनपरं पठति प्रदोषे |
तस्य स्थिरां रथगजेन्द्रतुरङ्गयुक्तां
लक्ष्मीं सदैव सुमुखिं प्रददाति शंभुः ||१५||
मंगलवार, 3 जनवरी 2012
जिन्दगीको बाटो
जिन्दगीको बाटो छुट्यो दोबाटो भेटियन
जहा पुगेपनी उनको याद हरु मेटीयन
दुनियामा पिरतीका धेरै धेरै गाथाहरु
उनको मेरो कथा हरु कही कतै लेखियन
जिन्दगीको बाटो ,,,,,,
अझ पनी एउटा नाम ले मुटु ढुक्क फुली दिन्छ
यादहरु बालापनको कही कतै छाडियन
कगचाको डुंगा जस्तो माया डुब्यो छाल नआइ
भाग्यरेखा भित्र बिछोड लेख्या रैछ मिलियन
जिन्दगीको ,,,,,,
उनको तस्बिर बादलमा बनाउछु उडी जान्छ
सम्झना को ठेश लाग्दा किन आशु रोकियन
"खलानको मान्छे "
मन् गुफा हो कि आकाश
मन् गुफा हो कि आकाश
कोहि भन्छन् पानीको फोका
शरिर हो रे बाकश
मन,,,
जिबन भड्कीरहेछ
धेरै यादँ संगाली
जन्म जन्म को योग हरु
सबै सबै पखाली
मन गुफा हो कि आकाश
दुख्ख परे यो मन
बन्छ भिरको पहिरो
शुख्ख् भय यो मन हुन्छ
सागर झै गहिरो
मन,,,,
मन स्थुल छ अपरा
परा प्रकाश लुकेको
योगले जागरण हुँदा
ईश्वर को अंश लुकेको
मन सागर हो कि आकाश
मन गुफा हो की जगत
"खलानको मान्छे",
कोहि भन्छन् पानीको फोका
शरिर हो रे बाकश
मन,,,
जिबन भड्कीरहेछ
धेरै यादँ संगाली
जन्म जन्म को योग हरु
सबै सबै पखाली
मन गुफा हो कि आकाश
दुख्ख परे यो मन
बन्छ भिरको पहिरो
शुख्ख् भय यो मन हुन्छ
सागर झै गहिरो
मन,,,,
मन स्थुल छ अपरा
परा प्रकाश लुकेको
योगले जागरण हुँदा
ईश्वर को अंश लुकेको
मन सागर हो कि आकाश
मन गुफा हो की जगत
"खलानको मान्छे",
सोमवार, 2 जनवरी 2012
निदाउन देउ
निदाउन देउ मलाई अब निदाउन देउ
अनन्त संम्मा निदाई रहन्छु निदाउन देउ
,,,,
कल्प बित्नेछ फेरी नयाँ शुर्य उदाउन
तिल्का तिल्का जल्नेछ मैन अब सल्किन देउ
,,,,
मा केहि भन्दिन थाकेको छु तेशै पनित यहाँ
डरलाग्दो राके भुत हरुलाई धवाउन देउ
,,,,,,,
नफुकाउ लुट र धोखा को माग पत्र हरु
झुक्याउने समझदारी धेरै धेरै गर्न देउ
,,,,,
यो तिम्रो गाण तन्त्र हो लुटको र झुट को
नबिउझदा संम्म मलाई सुत्न देउ
"खलानको मान्छे"
उठ नेपाली
उठ नेपाली जाग नेपाली
लुटेराले लुटिसके बुझ नेपाली
देश तिम्रो मात्री भुमि
हेर नेपाली
जनताको नाम लिदै
लुट्ने नेपाली
गदार नेता हरुलाई
चिन नेपाली
राज तन्त्र चाहिन्छ
संझ नेपाली
फेरी ईतिहाश लेख्न जगा नेपाली
मियो बिना दाहिहुन्न
हेर नेपाली
संबिदान सभा होईन
लुटेराको अखडा बुझ नेपाली
"खलानको मान्छे"
अब देखी मेरो हाशो
अब देखी मेरो हाशो सबै तिम्रो लागी
आधा तिम्रो दुख्ख देउन बाच्न मेरो लागी
अब देखी,,,
तारा हरुको देश नाघी झुल्कियकी जुन
बादलको घुम्टिखोली हेर मेरो लागी
अब देखी,,,
म पनी त हिडिरहे घाम को पाईला सङै
पाहाड्को फेद सम्म पुगे तिम्रा लागी
अब,,,,
पर्खिराख बिहानीको शित सङै आउछु
मायाको फुल रोप्छु केवल तिम्रा लागी
अब,,,,
दुर गगन बाट मैले सिन्दुरी रङ् ल्याय
खाली सिउदो भरिदिय जिबन भरको लागी
"खलानको मान्छे"
· · · 8 July 2011
तिमी भित्र हराउदा
तिमी भित्र हराउदा डरायाको थिय
पाप पुण्य तराजुमा जोखियाको थिय
माया को यो भेद भनी तिमीले ढाडश दिदा
देबी देब सबै भाखी अप्नायाको थिय
तिम्रो समू बलका झैँ लुट्पूटिदा फेरी
स्वर्ग यहि तिनाभुवन जितेको थिय
तिमी हास्दा संगै हाशी संसार भुली दिय
तिमी रुदा झरी बनी रुझेको थिय
मेरो जिन्दगीको तिमी विश्व रुप हुदै
हृदयको पान्ना भरी लेखेको थिय
तिमी मेरो दिन रात घाम छाया सबै
तिमीलाई केवल चोखो माया दियको थिय
"खलानको मान्छे".
15 December 2011 at 02:44पाप पुण्य तराजुमा जोखियाको थिय
माया को यो भेद भनी तिमीले ढाडश दिदा
देबी देब सबै भाखी अप्नायाको थिय
तिम्रो समू बलका झैँ लुट्पूटिदा फेरी
स्वर्ग यहि तिनाभुवन जितेको थिय
तिमी हास्दा संगै हाशी संसार भुली दिय
तिमी रुदा झरी बनी रुझेको थिय
मेरो जिन्दगीको तिमी विश्व रुप हुदै
हृदयको पान्ना भरी लेखेको थिय
तिमी मेरो दिन रात घाम छाया सबै
तिमीलाई केवल चोखो माया दियको थिय
"खलानको मान्छे".
मेरो निर्दोश मायाले
मेरो निर्दोश मायाले
कती धेरै दोश हरु बोक्नु पर्यो
मेरो निर्दोश मायाले,,,,
तिमीनै तिमी"४
सबै मैले बोकेका अब्डी हरु
तिमीले संसार सामु लगायौ
आबेशमा आई आरोपित बनायौ
मलाई एक्लो बनाउन
बिनादोशै दोशी बनायौ
मेरो निर्दोश मायाले
दुनियाँको दर्द स हन्छु म
उपहास पिडा स हन्छु म
सबै स हेर बचेँको म
तिमीलाई माया गर्दछु म
पीई दिन्छु हर आरोप तिम्रो
चुमी दिन्छु बेथिती जिबन मेरो
मेरो निर्दोश मायालाई
छत्तिमानै लुकाउदछु
मुटुमानै चलाऊदछु
संसारको सामु एक्लो म
मेरो निर्दोश मायालाई
तिमी नै तिमी तिमी नै तिमी
"खलानको मान्छे".
कती धेरै दोश हरु बोक्नु पर्यो
मेरो निर्दोश मायाले,,,,
तिमीनै तिमी"४
सबै मैले बोकेका अब्डी हरु
तिमीले संसार सामु लगायौ
आबेशमा आई आरोपित बनायौ
मलाई एक्लो बनाउन
बिनादोशै दोशी बनायौ
मेरो निर्दोश मायाले
दुनियाँको दर्द स हन्छु म
उपहास पिडा स हन्छु म
सबै स हेर बचेँको म
तिमीलाई माया गर्दछु म
पीई दिन्छु हर आरोप तिम्रो
चुमी दिन्छु बेथिती जिबन मेरो
मेरो निर्दोश मायालाई
छत्तिमानै लुकाउदछु
मुटुमानै चलाऊदछु
संसारको सामु एक्लो म
मेरो निर्दोश मायालाई
तिमी नै तिमी तिमी नै तिमी
"खलानको मान्छे".
कस्ले कति
Kasle kati by Ashokashok Ashok
शब्द
शब्द
कस्ले कती माया दियो,कस्ले दियो धोखा
मायाँलु हरु हुन्न कहिले धन् को भोखा
सानो ठुलो केही हुन्न,उच निच को भेद हुन्न
बिबशता मा पनी हुन्छन समर्पण ले चोखा
...
मनै हो मान्छेको,माया गर्नेहारुको हुन्छ मनै बेग्लै
टाढा टाढा हुँदापनी अलापिरह्न्छन पिरतिका भाखा
आँखा अगी सुन्दर संसार,ढुक ढुकी मा पियार छन
रित हो दुनियाँको काटी दैन नाख
कस्ले कती,,,,,
"खलानको मान्छे"
मायाँलु हरु हुन्न कहिले धन् को भोखा
सानो ठुलो केही हुन्न,उच निच को भेद हुन्न
बिबशता मा पनी हुन्छन समर्पण ले चोखा
...
मनै हो मान्छेको,माया गर्नेहारुको हुन्छ मनै बेग्लै
टाढा टाढा हुँदापनी अलापिरह्न्छन पिरतिका भाखा
आँखा अगी सुन्दर संसार,ढुक ढुकी मा पियार छन
रित हो दुनियाँको काटी दैन नाख
कस्ले कती,,,,,
"खलानको मान्छे"
फुल को के
फुल को के बयान गरु जाही जुही चमेली को अगाडी
शुवाष को के कुरा गरु र यहा रतिरानी को अगाडी
फुल,,
प्रकाश र अन्धकार दुबैको उत्तिनै महत्वछ यहा
मायाको कुरा नगरौ यहा भुल्ने र सम्झने को अगाडी
चन्द्रमामा पनिहेर तिमीले दागिलो छ प्रकाश पुन्ज
बिलाई जान्छ प्रकाश ताराको तिम्रो आखाको अगाडी
फुल ,,,,
कमल हिलोमा फुलेर पनि हेर त तेस्का पत्र हरु
बयान के गरु तिमीलाई पारिजात कमलको अगाडी
सुन गाभा तिमी फुलकी रानी पाहाडी माटोको अगाडी
गुराश तिमी सौन्दर्य छर्ने नेपाली मायाको अगाडी
"खलानको मान्छे "
शुवाष को के कुरा गरु र यहा रतिरानी को अगाडी
फुल,,
प्रकाश र अन्धकार दुबैको उत्तिनै महत्वछ यहा
मायाको कुरा नगरौ यहा भुल्ने र सम्झने को अगाडी
चन्द्रमामा पनिहेर तिमीले दागिलो छ प्रकाश पुन्ज
बिलाई जान्छ प्रकाश ताराको तिम्रो आखाको अगाडी
फुल ,,,,
कमल हिलोमा फुलेर पनि हेर त तेस्का पत्र हरु
बयान के गरु तिमीलाई पारिजात कमलको अगाडी
सुन गाभा तिमी फुलकी रानी पाहाडी माटोको अगाडी
गुराश तिमी सौन्दर्य छर्ने नेपाली मायाको अगाडी
"खलानको मान्छे "
जब नारदमुनी दुखीभै
जब नारदमुनी दुखीभै श्रीहरीलाई श्राप दिय
तब जगत पिता खुशी भ ई तो श्राप सुईकारीदिय
बानर बनी त्रेतायुगमा हरि को सेवा गर्छु भनी बचन दिय
हरीले पनी मानब भै धर्तिको भार हर्छु भनि दिय
जब,,,,
...श्रीङ्गी भ्रिङ्गी प्रभुका दुई गण, भक्त थिए अन्नन्त
मुनिका चेहरा दर्पन गराउदा पाए श्राप कलंक
जब,,,,
ब्रंम्हान्ड पुत्र भय पनी राक्षेश मतिहोश तेरो
तिनै श्रापले जन्मिए रावण तर भक्त शिबकै अनन्त
जब,,,
जब प्रभु हनुमान रुपलीइ लङ्काके पुगेथे
गणमूक्ति को सन्देश् ले
श्रापको जुनी सकियको थाहापाई सकेथे भक्त ले
प्रभुमै एक चित्तले ध्यानिभै ध्यान गर्दा
रामै हो भब पर लगाउने हरीको अंम्श अवतार भनि बुझ्दा
रावण खुशी भै युद्द गर्न तम्शिए
हरिको हात बाट भव पार हुन्छु भनी धनु समाय
जब,,,,
अशोक खलानको मन्छे
तब जगत पिता खुशी भ ई तो श्राप सुईकारीदिय
बानर बनी त्रेतायुगमा हरि को सेवा गर्छु भनी बचन दिय
हरीले पनी मानब भै धर्तिको भार हर्छु भनि दिय
जब,,,,
...श्रीङ्गी भ्रिङ्गी प्रभुका दुई गण, भक्त थिए अन्नन्त
मुनिका चेहरा दर्पन गराउदा पाए श्राप कलंक
जब,,,,
ब्रंम्हान्ड पुत्र भय पनी राक्षेश मतिहोश तेरो
तिनै श्रापले जन्मिए रावण तर भक्त शिबकै अनन्त
जब,,,
जब प्रभु हनुमान रुपलीइ लङ्काके पुगेथे
गणमूक्ति को सन्देश् ले
श्रापको जुनी सकियको थाहापाई सकेथे भक्त ले
प्रभुमै एक चित्तले ध्यानिभै ध्यान गर्दा
रामै हो भब पर लगाउने हरीको अंम्श अवतार भनि बुझ्दा
रावण खुशी भै युद्द गर्न तम्शिए
हरिको हात बाट भव पार हुन्छु भनी धनु समाय
जब,,,,
अशोक खलानको मन्छे
सदस्यता लें
संदेश (Atom)