सोमवार, 16 जनवरी 2012

आउँ आज हामी

भजन
आउँ आज हामी पनि राश लीला नाचौ
राधा कृष्ण आवहाँन गरी गोकुल मा झै नाचौ
आउँ ----___---
कृष्ण अनन्नत छन्न लुकेर हेर्छन हामी नाँच देखाउ
राधा शाथै हुन्छिन म्रिदंङ्गा जुमरु बजाउ
आउँ---___---
अर्जुन हामी संगै स्वर मा स्वर थप्न आउछ्न
सुधामा संगै गोकुल बाशी कृष्ण को पछी बस्छ्न
आउँ हामी पनी
सत्ते को खोजी मा निस्ठा हुनु पर्छ अनन्तं भजन ले मन चङ्गा हुन्छ
आउँ राधा कृष्ण मन्त्र जपौ भक्ती योगमा यो जिबन लगाउँ
आउँ---__--
म राधा बोल्छु तिमी कृष्ण बोल राधेश्यम लाई मन भात्र खोजौ
राधा कृष्ण राधा कृष्ण राधा कृष्ण कृष्ण कृष्ण राधा राधा
अशोक खलान को मान्छे

1 टिप्पणी:

  1. भजन आत्मा शुध्द गर्नका खतिर गरिने ईश्वर रीय उपशना हो । ईश्वर का नाम हजर । ईश्वर संम्म पुग्ने बाटो हजार । चाहे परुबङ र सुम्निमा लाई सम्झ चाहे अल्ला हजरत सल्ले साल म संम्झ । चाहे जिजश लाई संम्झ । या आनन्त भक्ती ले कृष्ण शिव राम वा बुद्द लाई संम्ज। सम्झ मान सुद्द आत्माले फरक भेद त अबुझ कालागी हो।
    सनातन भित्र सबै अटाउछन सत्ते एकै हो सत्ते सम्म पुग्ने नाम धेरै ।पत्र धेरै.

    जवाब देंहटाएं