झुकाई शिर बाच्दैन बिर लुकेर जिबन मा
पुजेर धर्ति बन्दछन खाग आमाको काखमा
झुकाई ,,,,,
मनमा माया देशको बोकी हिड्दछन सीमामा
देसकै सान देशकै मान गौरब प्राणमा
झुकाई ,,,,,,
देशको नाम उच्च रहोश सपुतको कामना
के दियो देशले सोध्दैन्न रतिभर मनमा
झुकाई
देशको निम्ती केहीगर्ने सपुतको चाहना
लत्याई धन लगाउछन टिका माटोको निधारमा
झुकाई ,,,,
"खलानको मान्छे "
२००५ मंशिर
युद्द ताका लेखिएको यो गित नेपालि सेनाको मनोबल बडाउना का खातिर .
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें