जब नारदमुनी दुखीभै श्रीहरीलाई श्राप दिय
तब जगत पिता खुशी भ ई तो श्राप सुईकारीदिय
बानर बनी त्रेतायुगमा हरि को सेवा गर्छु भनी बचन दिय
हरीले पनी मानब भै धर्तिको भार हर्छु भनि दिय
जब,,,,
...श्रीङ्गी भ्रिङ्गी प्रभुका दुई गण, भक्त थिए अन्नन्त
मुनिका चेहरा दर्पन गराउदा पाए श्राप कलंक
जब,,,,
ब्रंम्हान्ड पुत्र भय पनी राक्षेश मतिहोश तेरो
तिनै श्रापले जन्मिए रावण तर भक्त शिबकै अनन्त
जब,,,
जब प्रभु हनुमान रुपलीइ लङ्काके पुगेथे
गणमूक्ति को सन्देश् ले
श्रापको जुनी सकियको थाहापाई सकेथे भक्त ले
प्रभुमै एक चित्तले ध्यानिभै ध्यान गर्दा
रामै हो भब पर लगाउने हरीको अंम्श अवतार भनि बुझ्दा
रावण खुशी भै युद्द गर्न तम्शिए
हरिको हात बाट भव पार हुन्छु भनी धनु समाय
जब,,,,
अशोक खलानको मन्छे

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें