अब देखी मेरो हाशो सबै तिम्रो लागी
आधा तिम्रो दुख्ख देउन बाच्न मेरो लागी
अब देखी,,,
तारा हरुको देश नाघी झुल्कियकी जुन
बादलको घुम्टिखोली हेर मेरो लागी
अब देखी,,,
म पनी त हिडिरहे घाम को पाईला सङै
पाहाड्को फेद सम्म पुगे तिम्रा लागी
अब,,,,
पर्खिराख बिहानीको शित सङै आउछु
मायाको फुल रोप्छु केवल तिम्रा लागी
अब,,,,
दुर गगन बाट मैले सिन्दुरी रङ् ल्याय
खाली सिउदो भरिदिय जिबन भरको लागी
"खलानको मान्छे"
· · · 8 July 2011
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें