उनि भित्र हराउदा लजाएका रात हरु
सपनिल आखा भित्र लुकाएका बात हरु
सजिलो काहा छ र सम्झिएर बाच्न पनी
दुई मुटु एउटै बनाइ बिताएका रात हरु
पल पल याद आउने उनका गरम सास मिठो
बिझाएर जलाउने एक्लो रातका मात हरु
पानिबानी पोखिदै छ दुइ नजरका आशु मेरा
केवल टाडा छ तन तर पिरतीका भगत हरु
उनीभित्र हराउदा ,,,
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें