आगो पियर जिउदा बेहोश भै लडेछु
माया दियर बस्दा सपनीमा पनी जलेछु
आगो पियर ,,,,,
भक्कानिन्छ मन यो अतित संझदा
थाकेर मसानमा अन्तिम सास कुरेछु
आगो ,,,,,
जिउनु के नै हो र पियर बिना को जिबन
मनको चितामा जली धुवा भै रहेछु
आगो ,,,,,
सुन्दर संसार यो निर्झर बस्तीमा मेरो
एउटा दियो निभ्दा अन्धकार मा डुबे छु
आगो ,,,,
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें