सोमवार, 2 जनवरी 2012

फुल को के

फुल को के बयान गरु जाही जुही चमेली को अगाडी
शुवाष को के कुरा गरु र यहा रतिरानी को अगाडी
फुल,,
प्रकाश र अन्धकार दुबैको उत्तिनै महत्वछ यहा
मायाको कुरा नगरौ यहा भुल्ने र सम्झने को अगाडी
चन्द्रमामा पनिहेर तिमीले दागिलो छ प्रकाश पुन्ज
बिलाई जान्छ प्रकाश ताराको तिम्रो आखाको अगाडी
फुल ,,,,
कमल हिलोमा फुलेर पनि हेर त तेस्का पत्र हरु
बयान के गरु तिमीलाई पारिजात कमलको अगाडी
सुन गाभा तिमी फुलकी रानी पाहाडी माटोको अगाडी
गुराश तिमी सौन्दर्य छर्ने नेपाली मायाको अगाडी
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें