मंगलवार, 3 जनवरी 2012

मन् गुफा हो कि आकाश

मन् गुफा हो कि आकाश
कोहि भन्छन् पानीको फोका
शरिर हो रे बाकश
मन,,,
जिबन भड्कीरहेछ
धेरै यादँ संगाली
जन्म जन्म को योग हरु
सबै सबै पखाली
मन गुफा हो कि आकाश
दुख्ख परे यो मन
बन्छ भिरको पहिरो
शुख्ख् भय यो मन हुन्छ
सागर झै गहिरो
मन,,,,
मन स्थुल छ अपरा
परा प्रकाश लुकेको
योगले जागरण हुँदा
ईश्वर को अंश लुकेको
मन सागर हो कि आकाश
मन गुफा हो की जगत
"खलानको मान्छे",

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें