गुरुवार, 5 जनवरी 2012

हे दैब अब त

हे दैब अब त हामीलाई मिलेर बाँच्न सिकाउ

हिमाल पहाड तराई बाशिलाई नेपाल जप्न सिकाउ

हे दैब,,,,,

मेरो अलाप सुन्छौ भने अब कुनै सपुत तेशै नमरोश

बिजुलिका धराप हरु भाईले नै कतै नराखोश

मेरो देश सुन्दर छदैछ सान्ती र प्रगती पथमा हिडोस

यहिको लेख खर्क मा बरु भेडै चाराउन परोश

म डाफे चरी जस्तै बेग मारु हिमाल बाट

पहाड को खोला जस्तै सितल जल बोक्न सकु

तराईको फाट जस्तो सुनाम्मे झुल्न सकु

हे दैब सबैलाई सत्त्बुद्दी देउ अब

पुर्खाले जस्तै मेरो देश लाई एकता को धागोमा उन्न सकु

हे दैब नेपाल नेपाल जप्न सकु
"खलान्को मन्छे"
· 30 October 2011 at 14:46

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें