आलो संझना ले कोतारियको मन
दिक्क लाग्छ रुझेको छ नयन
आलो ,,,
तिमीलाई पनी तेस्तै होला
तगारो पारी भौतारियको मन
मैले पनी सही दिय धेरै कुरा हरु
एक्लै कल्पनामा डुबेको मन
तिमि बिना तिमि बिना उदाश उदाश जिबन
नया नया तरङ्ग हरुले हावा भरेको मन
तिम्रो ,,,,,,,माया तिम्रो याद भरियाको मन
किन चित्त बुझ्छारा तेसै
माया भरियाको मन
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें