तिम्रो लागि तिम्रो लागि केवल तिम्रो लागि
खुल्ल्ला छन् मेरा दिलका तगारा
जुन कुनै बेला आउन सक्छौ
तिम्रा लागि ३
रित्तोछ मेरो दिलको घर बाश बस्न सक्छौ
कुनै दवाब बिना आय
माया भन्न सक्छौ माया दिन सक्छौ
संसार का कुरा सबै भुल्यौ भने
मेरो माया तिमीले सम्झिन सक्छौ
तिम्रा लागि ३
खुशी के हो जिन्दगीको
मेरो समर्पण लाइ समेट
सहर को हल्ला होइन
एकान्तको दियो हुन सक्छौ
तिम्रा लागी३
कुर्ने लाइ भेटाउनु छाड्नेले भुल्न सक्छौ
ति वाचा कसम भुलेर रंगिन बन्न सक्छौ
तिम्रा लागी
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें