जताततै घाइते छन् हृदय हरु यहा .
अभाब मायाको छ मान्छेहरुलाई यहा
......
अग्नि परिक्षा यो जिबन बुझ्ने हो भने
आगोको बाटोमा हिउराखेर हिडछन्न यहा
,,,,,
खेलेर होली रगतको मान्छेले मान्छेको
पार गर्छु भन्छन मान्छे भवा सागर यहा
......
जिबनको हर मोडमा ठेस लाग्ने ढुंगा धेरै
साहारा एकै धर्म को अन्तिम बाटो यहा
......
भडकियाका मान्छे हरु हो इश्वर खोजौ हृदयमा
साहारा एकै गिताहो मोक्षे को मार्ग हिड्नेलाई यहा
"खलानको मान्छे "
अभाब मायाको छ मान्छेहरुलाई यहा
......
अग्नि परिक्षा यो जिबन बुझ्ने हो भने
आगोको बाटोमा हिउराखेर हिडछन्न यहा
,,,,,
खेलेर होली रगतको मान्छेले मान्छेको
पार गर्छु भन्छन मान्छे भवा सागर यहा
......
जिबनको हर मोडमा ठेस लाग्ने ढुंगा धेरै
साहारा एकै धर्म को अन्तिम बाटो यहा
......
भडकियाका मान्छे हरु हो इश्वर खोजौ हृदयमा
साहारा एकै गिताहो मोक्षे को मार्ग हिड्नेलाई यहा
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें