मेरो लाश माथि टेकेर तिमी अगाडि बड्नु
अन्तै खुशी रोजी सक्यौ दुबिधामा नपर्नु
नया स्वर्ग बनाउने चाहना मेरो पनी
पुरानो वाचा कशम सम्झी दोवाटोमा नअल्झिनु
भड्खालो हरु आउला फोहर बडारी हिड्नु
मेरो लाश माथी टेकेर तिमी अगाडी बाड्नु
दियो जलाई सकेपछी अध्यारो को के अर्थ
मसानमा छाडेकालाई अब नसम्झिनु
मेरो ,,,,
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें