म त कुकुर पुज्ने मान्छे
गौ मुत्र पिउने मान्छे
अपरा चेतना यो
परा साक्ति खोज्ने मान्छे
म त कुकुर पुज्ने मान्छे
सानो ठुलो जात पात
कर्म को भेद मान्ने मान्छे
ह्रदयमा इश्वर बस्छन
कण कण मा खोज्ने मान्छे
सोध्दीन म तिम्रो भेद
मणि पध्मे जप्ने मान्छे
तेतिश कोटी स्वरूप भै
ब्याप्त जगत बुझ्ने मान्छे
आरोप मलाई लाउन सक्छौ
संक्रिणता मा घेरियाका मान्छे
इश्वर अल्ल नाम फरक
मता एऔतै बुझ्ने मान्छे
म त कुकुरा पुझ्ने मान्छे
बिश्वसा को पुतली यो
मानब धर्म मान्नेमान्छे
संसार भरका मानवलाई
म त आफ्नै देख्ने मान्छे
इश्वोर खोजि जंगल बस्ने पनि यहाँ देखेको छु
तपस्याको ढोन्ग़ रची छना लुट्ने मान्छे
इश्वर के हो स्वयम को बिबेकमा निर्भर गर्छ
दुखि अर्त नै इश्वर को रुप बुझ्ने मान्छे
म त कुकुर पुज्ने मान्छे
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें