शुक्रवार, 13 जनवरी 2012

रगत माग्ने हरुले

रगत माग्ने हरुले सान्ति केहो बुझ्दैनन
मानब चोला कर्मको लहरा मिठो बुझ्दैनन्
रगत माग्ने हरुले
अधिकार खोस्नु पर्दैन कर्तब्य गर्ने हरुले
दुख्खकै जिबन काट्द छन् धर्ति लाई पुज्ने हरुले
रगत
केहो र शिक्षा भन्नुनै धर्ति लाई लत्याई जानेलाई
धनको लोभ गर्ने ले गर्दैन माया देश लाई
रगत
के दिन सके देशलाई भन्दैनन् के दियो देशले
अभाव हरु धेरैनै प्रयत्न छाद्दैन सपूतले
रगत माग्ने हरुले
"खलानको मान्छे "

रगत माग्नेहरुले by Ashokashok Ashok

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें