केही अधुरा कुराहरु पुरा गर्न बाकिछ अझै
तिमीले जितेर मलाई हराउदाको खुशीहरु
छरपष्ट छरियर बशेकाछन् धुकधुकीमा कतै
आऊ मेटिदेउ सम्झना हरु मानसपटलमा
म मुर्दा बनेकोछु तिम्रो लागि यहा सधै
तिमी जिन्दगी नबने पनी मेरो आशु बनि दियौ
झुटो सपनाको सहयात्री सपना छुटायौ तेसै
म तातो रातको गन्धले घरमा बस्न सक्दिन
तिमी बतास बनेर भौतारिएको हेर्न सदीन यसै
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें