धर्तिलाई स्वर्ग
धर्तिलाई स्वर्ग बनाउने सपुत नेपाली काहाँ छौ
रिश राग त्यागी छेमादान दिने नेपाली काहाँ छौ
सपुता मरे युग संम्मा आमा संझेर रुनेछिन्
आमा को काख संम्झने ध्यानी नेपाली काहाँ छौ
नेपाली धर्म नेपाली मन नेपाली तन मेरो
माटो को टिका माटो को पुजा गर्ने नेपाली काहाँ छौ
नेपाली रगत बगाउने हरु खै देश पुजेको
शिनो मा गिद्द बशेझै बस्ने सासक नेपाली काहाँ छौ
सपना देखाइ आमलाई लुट्ने लुटेरा तिमी हौ
चिनेर तीनलाई एक्लो बनाउने नेपाली काहाँ छौ
खलानको मान्छे
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें