सान्ति खोजु म काहा
सान्ति खोजु म काहा ,
सान्ति बाडु म काहा
आगोका लप्का ले निलेको
रगत धोउ काहा
सान्ति .....
जन्म भुमि जननी तिम्रो कोमल छात्ती भरी
भाई ले नै धराप थपे जाउ अब म काहा
सान्ति खोजु म काहा
होलान कोहि माटोका टिका लगाउने ध्यानी पनी
अर्त हरुको आशु पुछेर हास्ने हर पनी
सान्ति ,,,,
यो मेरो देश बिशाल यस्को छाती बिशाल
आशु दिनेलाई माया दिएनै सान्ति हुन्छा यहा
हिमाल लेक पाहाड तराई छुटिएर हुन्न यहा
नेपाल आमा हास्नको निम्ती मिलि बाचौ यहा
सान्ति खोजु मकाहा
"खलानको मान्छे "
सान्ति खोजु म काहा ,
सान्ति बाडु म काहा
आगोका लप्का ले निलेको
रगत धोउ काहा
सान्ति .....
जन्म भुमि जननी तिम्रो कोमल छात्ती भरी
भाई ले नै धराप थपे जाउ अब म काहा
सान्ति खोजु म काहा
होलान कोहि माटोका टिका लगाउने ध्यानी पनी
अर्त हरुको आशु पुछेर हास्ने हर पनी
सान्ति ,,,,
यो मेरो देश बिशाल यस्को छाती बिशाल
आशु दिनेलाई माया दिएनै सान्ति हुन्छा यहा
हिमाल लेक पाहाड तराई छुटिएर हुन्न यहा
नेपाल आमा हास्नको निम्ती मिलि बाचौ यहा
सान्ति खोजु मकाहा
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें